• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अकस्मात् सदन अन्त्य गरेपछि कांग्रेस नेताहरूले के भने?

64x64
नेपाल लाइभ बिहीबार, असार १८, २०७७  १८:५९
1140x725

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्तारुढ दलभित्रको सत्ता दाउपेचको शिकार संसदलाई बनाएको टिप्पणी गरेको छ। आन्तरिक विवादको दुस्प्रभाव संसद अधिवेशनमा देखिनु दुःखद र आपत्तिजनक रहेको कांग्रेसका नेताहरूले बताएका छन्।

अप्रत्यासित रुपमा मन्त्रिपरिषद बैठकले बिहीबार गरेको निर्णयलाई हठात् निर्णयका रुपमा कांग्रेसका नेताहरूले लिएका छन्। संसद अधिवेशन रोक्ने विषयमा प्रमुख प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्रीले निकटका व्यक्तिहरूले दाबी गरेपनि कांग्रेसले त्यसलाई ठाडै अस्वीकार गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भन्छन्, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग न त कुनै परामर्श गरिएको छ, न त पूर्वसूचना दिइएको थियो।’ सत्तारुढ दलभित्रको विवादको दुस्प्रभाव संसद अधिवेशनमा देखिनु दुःखद र आपत्तिजनक रहेको शर्माले बताए। सांसद गगन थापाले पार्टीभित्रको किचलोमा संसदलाई अचानो बनाइएकोप्रति आपत्ति जनाए।

राजनीतिक दलभित्रको द्वन्द्वले अधिवेशन हठात् अन्त्य गरेर सरकारले जनताप्रति उदासीनता प्रकट गरेको शर्माले बताए। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीको समयमा संसद बैठक रोकेको प्रति शर्माको असन्तुष्टि छ। कोरोनाको महामारीको नियन्त्रण र रोकथामको बहस हुने थलो बन्द गरेर जनताको जीवनभन्दा सत्ता प्रधान भएको कांग्रेसको आरोप छ।

पार्टीभित्रको आन्तरिक द्वन्द्वको शिकार संसदलाई बनाएकोप्रति सहमहामन्त्री डा प्रकाशशरण महतले आपत्ति जनाए। महतले नेकपाभित्र सत्तासंघर्ष चुलिएको परिणामले संसद अकस्मात् रोकिएको बताए। मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले संसदका लागि ‘बिजनेश’ भए/नभएको जिज्ञासा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेसँग राखेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिउत्तरमा तुम्बाहाङ्फेले सदनमा छलफलका लागि विषयहरू नभएको बताएकी थिइन्। सरकारले अकस्मात् सदन रोक्नुलाई बिजनेश नभएको कारण समेत देखाएको छ। 

तर, प्रतिपक्ष दल बिजनेश नभएको मान्न तयार छैन। संसदमा छलफलका क्रममा धेरै विधेयकहरू रहेको सांसद गगन थापा बताउँछन्। कांग्रेस सांसद थापाले संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा रहेको उल्लेख गरे। अर्का सांसद डा मिनेन्द्र रिजालले संसदलाई विजनेश दिने कार्य सरकारकै भएको बताए।

प्रवक्ता शर्माले कोरोना सिर्जित समस्याको छलफलको संकल्प प्रस्तावदेखि एमसिसी हुँदै महत्वपूर्ण विधेयकहरूको टुंगो नलाग्दै बैठक रोकिएको प्रति आपत्ति जनाए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएका दुई विधेयक सदनमा छलफल हुने क्रममा थिए। नागरिकता र निजामती विधेयक समितिबाट बहुमतबाट पारित भएपनि दुवै विवादित छन्। नागरिकता विधेयकमा कांग्रेस र मधेशवादी दलले असहमति राखेका छन्। निजामती विधेयकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्यदेश त्रिपाठी, प्रतिपक्ष दलहरू, पूर्वएमाले समूहका समिति सदस्यले आपत्ति जनाएका छन्।

संसद जारी रहेकै समयमा अध्यादेश ल्याउने बाटो नहुने हुँदा सरकारले अकस्मात् सदन रोकेको चर्चा पनि सुरु भएको छ। पार्टीभित्र विवाद बढ्दै जाँदा दल फुटाउन सहज हुने गरी दलसम्बन्धी अध्यादेश ल्याउने आंकलन समेत गरिएको छ। थापाले चालु संसद अन्त्य गरेर अध्यादेश ल्याउने दुस्प्रयास नगर्न सरकारलाई चेतावनी दिए। अप्रत्यासित रुपमा अधिवेशन अन्त्य गर्नुलाई उनले नेकपाको ‘विनाशकाले विपरीत बुद्धि’को संज्ञा दिएका छन्।

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्