• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आरडिटी परीक्षण किन भइरहेको छ, जवाफ देऊ : सर्वोच्च

64x64
नेपाल लाइभ बिहीबार, असार १८, २०७७  १०:२१
1140x725

काठमाडौं-सर्वोच्च अदालतले कोरोना संक्रमण  पत्ता  लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै गरिरहेको आरडिटी परीक्षणका बारेमा प्रश्न उठाउँदै लिखित जवाफ पेश गर्न भनेको छ। न्यायाधीशद्वय हरिकृष्ण कार्की र टंक मोक्तानको इजलाशले आरडिटी परीक्षणबारे बुधबार यस्तो आदेश गरेको हो। 

अधिवक्ता कमला राई तिमल्सिनाले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो। आरडिटीबारे अदालतको यो तेस्रो आदेश हो। यसअघि जिल्ला र सर्वोँच्चले दुई वटा आदेश जारी गरेका छन्। आरडिटी परीक्षणको नतिजा धमाधम उल्टिरहेको र यसैको भरमा घर फर्काइएका मानिसमा संक्रमण पुष्टि हुने क्रम रहेकाले यसको प्रयोग रोक्न माग गर्दै सर्वोच्चमा जेठ ३० गते रिट दायर भएको थियो। सर्वोच्चले पहिलो सुनुवाइमा विपक्षी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहितलाई छलफलमा झिकाउने आदेश गरेको थियो । 

कोरोना संक्रमणको परीक्षणका लागि सरकारले खरिद गरेको आरडिटीको  विश्वसनियतामाथि  प्रश्न उठिरहेको समयमा अदालतले पनि यसमाथि गम्भीर प्रश्न खडा गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विश्व स्वास्थ्य संगठनले मान्यता नै नदिएको किट कमिसनका लागि खरिद गरेको आरोप लागिरहेको समयमा अदालतले यस्ता किटबाट हुने परीक्षणलाई मान्यता नदिन अदालतले आदेश दिएको हो। असार ८ गते जिल्ला अदालत काठमाडौले आरडिटी परीक्षणलाई मान्यता नदिने आदेश गरेको थियो।  जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले आरडिटी परीक्षण विश्वभर बन्द भएको कुरालाई उल्लेख गर्दै यसको परीक्षणमा प्रश्न उठाएको थियो।

‘कोभिड–१९ का लागि आरडिटी परीक्षणलाई विश्वसनीय मानिएको छैन, विश्वका केही देशहरुले यसमा शंका गर्दै बन्द गरेको अवस्था छ,’  आदेशमा भनिएको थियो,  ‘तसर्थ अदालतमा उपस्थित हुने प्रतिवादीहरुको हकमा उनीहरु संक्रमित भए नभएको हकमा पिसीआर परीक्षण गर्नु।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यस्तै सर्वोच्चले नै आरडिटी परीक्षण निजी क्षेत्रलाई दिने भनि सरकारले गरेको निर्णयविरुद्ध दायर भएको रिटमा पनि यसलाई रोक्न भनेको थियो। आरडिटी परीक्षणको विश्वसनीयता नदेखिएको भन्दै उसले परीक्षणमा रोक लगाएको थियो। 

सर्वोच्च अदालतले  निजी अस्पताललाई पनि आरडिटी परीक्षण गर्न दिने सरकारी निर्देशिका कार्यान्वयनमा पनि रोक लगाएको थियो । 

सरकारले आरडिटी विधिबाट निजी अस्पताललाई कोरोना परीक्षण गर्न दिने भन्दै निर्देशिका जारी गरेको थियो। निर्देशिका अनुसार निजी अस्पतालले २५ हजार रुपैयाँ लिएर परीक्षण गर्न थालेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो।  जेठ २ गते स्वास्थ्य मन्त्रालयले आरडिटी परीक्षण गर्न अनुमति दिनेसम्वन्धी अन्तरिम निर्देशिका जारी गरेको थियो। उक्त निर्देशिकाको बुँदा ८ मा आरडिटी परीक्षणको शुल्क खरिद मूल्यको २० प्रतिशत नबढ्ने गरी लिन पाउने भनिएको थियो। मन्त्रालयले जारी गरेको सूचनामा निःशुल्क परीक्षण गराउने कि सशुल्क भन्ने कुरा  व्यक्तिको इच्छामा भर पर्ने भनिएको थियो।
 

प्रकाशित मिति: बिहीबार, असार १८, २०७७  १०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइटी कक्षा सञ्चालनका लागि देउसीभैलो कार्यक्रम
जनकपुरविरुद्ध सुदूरपश्चिमको १२० रन
डेविड वार्नर एनपीएलका बाँकी खेलमा उपलब्ध नहुने
सम्बन्धित सामग्री
आइटी कक्षा सञ्चालनका लागि देउसीभैलो कार्यक्रम संकलित रकम विद्यालयमा आइटीसम्बन्धी उपकरण खरिद र कक्षा सञ्चालनको व्यवस्थापनमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक रामरिझन मण्डलले बता... मंगलबार, कात्तिक २४, २०८३
तिहारमा मिठाईको उपभोग बढे पनि व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा काठमाडौंस्थित त्रिपुरेश्वरमा ४० वर्षदेखि सञ्चालनमा रहेको बाग्मती स्विट्सका व्यवसायी शिवराम खत्रीले तिहारमा हुनुपर्ने व्यापार यस वर्ष... मंगलबार, कात्तिक २४, २०८३
कलाकारको तिहार स्मरणः कसैलाई बाल्यकालको सम्झना कसैलाई झिलिमिलीको रमाइलो कलाकारहरूका तिहार मनाउने तरिका र योजना फरक–फरक भए पनि उनीहरूका सम्झनामा बाल्यकालको देउसीभैलो, गाउँघरको रमाइलो र परिवारसँगको भेटघाट ज... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
आइटी कक्षा सञ्चालनका लागि देउसीभैलो कार्यक्रम मंगलबार, कात्तिक २४, २०८३
जनकपुरविरुद्ध सुदूरपश्चिमको १२० रन मंगलबार, कात्तिक २४, २०८३
डेविड वार्नर एनपीएलका बाँकी खेलमा उपलब्ध नहुने मंगलबार, कात्तिक २४, २०८३
तिहारमा मिठाईको उपभोग बढे पनि व्यापार सामान्य, उपभोक्ताले घटाए खरिदको मात्रा मंगलबार, कात्तिक २४, २०८३
कलाकारको तिहार स्मरणः कसैलाई बाल्यकालको सम्झना कसैलाई झिलिमिलीको रमाइलो मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
पटका पट्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु सोमबार, कात्तिक २३, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशलाई महाभियोगबारे रास्वपामा दुई धारः रविको निर्देशन, बालेनको अटेरी ! मंगलबार, कात्तिक २४, २०८३
सिड्नीमा आप्रवासन विरोधी प्रदर्शन सोमबार, कात्तिक २३, २०८३
प्रहरी हवल्दान गुरुङ मृत अवस्थामा मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्