• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

संक्रमित बढ्दै, पिसीआर घट्दै

विज्ञ भन्छन्-दैनिक कम्तीमा १५ हजारको पिसीआर गर्नुपर्छ
कमला गुरुङ सोमबार, असार १५, २०७७  ०९:३०
1140x725

काठमाडौं-नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो छ। पछिल्ला दिनमा दैनिकजसो कम्तीमा पनि पाँच सय संक्रमित भेटिइरहेका छन्।

संक्रमितको संख्या दैनिक बढ्दै जाँदा पिसीआर परीक्षण भने बढ्न सकेको छैन। कोरोना भए-नभएको पत्ता लगाउने प्रयोगशाला परीक्षणको विधि पिसीआर हो। 

विज्ञहरुले दैनिक कम्तीमा पनि १५ हजारको हाराहारीमा पिसीआर परीक्षण हुनुपर्ने बताउँदै आएका छन्। तर परीक्षण भने ७ हजारभन्दा माथि उठ्न सकेको छैन। 

त्यो पनि असार ६ गते एक दिन मात्र ७ हजार ४ सय १६ जनाको पिसीआर परीक्षण भएको थियो। त्यसपछि ६ हजार माथि जान नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकले पनि देखाउँछ। 

सरकारले असार १५ गतेबाट दैनिक १० हजारको परीक्षण गर्ने बताए पनि दैनिक ४ हजार हाराहारीमा मात्र परीक्षण हुन थालेको छ। केही दिन अघिसम्म ५ हजारदेखि ६ हजार परीक्षण हुने गरेकोमा अहिले झन् घट्दै गएको छ।

मन्त्रालयको तथ्यांक अनुसार असार १ मा ५ हजार ३ सय ६ जनाको पिसीआर गर्दा ४ सय ५१ जना संक्रमित भेटिएका थिए। असार २ मा ५ हजार ५५ जनाको पिसीआर गर्दा ३ सय ८०, असार ३ मा ६ हजार ३७ जनाको पिसीआर गर्दा ५ सय ८६ जना संक्रमित भेटिएका थिए। 

तथ्यांकमा पिसीआर परीक्षण र संक्रमितको संख्या
असार १- पिसीआर ५३०६, संक्रमित ४५१
असार २- पिसीआर ५०५५, संक्रमित ३८०
असार ३- पिसीआर ६०३७, संक्रमित ५८६
असार ४- पिसीआर ५७४६, संक्रमित ६७१
असार ५- पिसीआर ६२३१, संक्रमित ४२६
असार ६- पिसीआर ७४१६, संक्रमित ३३१
असार ७- पिसीआर ६००८, संक्रमित ४२१
असार ८- पिसीआर ६१९८, संक्रमित ५३५
असार ९- पिसीआर ४९९५, संक्रमित ५३८
असार १०- पिसीआर ६८२८, संक्रमित ६२९
असार ११- पिसीआर ६५४३, संक्रमित ४३४
असार १२- पिसीआर ६५३४, संक्रमित ५९३
असार १३- पिसीआर ४६०६, संक्रमित ५५४

यो तथ्यांकले पनि संक्रमितको संख्या बढ्दै गएको तर पिसीआर परीक्षण भने बढ्न नसकेको देखाउँछ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले परीक्षणको दायरा बढाउने गरी काम भइरहेको बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

सबैको पिसीआर गर्नेभन्दा पनि क्वारेन्टाइनमा रहेका व्यक्तिको पिसीआर परीक्षण पहिलो प्राथमिकतामा रहेको उनी बताउँछन्। 

उनले भने, ‘परीक्षणको दायरा बढाउने गरी काम भइरहेको छ। हाल सबैको भन्दा पनि क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षण बढी प्राथमिकतामा राखेका छौं।’

असार १५ देखि दैनिक १० हजारको पिसीआर परीक्षण हुने 
असार १५ देखि प्रत्येक दिन १० हजारको संख्यामा पिसीआर परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी छ। निजी ल्याबले ३ हजार र बाँकी सरकारी ल्याबबाट गरी प्रतिदिन १० हजारको पिसीआर गर्ने मन्त्रालयले जनाएको छ। 

हाल भएका ल्याबमा जनशक्ति थपेर २४सै घन्टा सञ्चालन गरेर केही परिणाम दिन सकिने मन्त्रालयले जनाएको छ। परीक्षण निजी क्षेत्रले गर्ने भए पनि स्वाब संकलन भने सरकारले नै गर्नेछ। मन्त्रालयका अनुसार परीक्षणको शुल्क पनि सरकारले नै दिनेछ। प्रत्येक प्रदेशमा प्रतिदिन एक हजारका दरले परीक्षण गर्न दिने मन्त्रालयको योजना छ। 

निजी प्रयोगशालालाई परीक्षण गर्न अनुमति दिनका लागि मापदण्ड राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बनाएको छ। 

दैनिक १० हजारसम्म परीक्षण गर्ने भने पनि नमुना कति संकलन हुन्छ, त्यसमा भर पर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए। उनले भने, ‘दैनिक १० हजारसम्म पिसीआर परीक्षण गर्ने तयारी हो। तर स्याम्पल कति संकलन हुन्छ, त्यो अनुसार पनि हुन्छ।’

‘सरकारले ढिला गर्‍यो’
मन्त्रालयले असार १५ देखि प्रत्येक दिन १० हजारको संख्यामा पिसीआर परीक्षण गर्ने बताए पनि विज्ञहरु भने सरकारले ढिला गरेको बताउँछन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीले संक्रमितको संख्या बढेको समयदेखि पिसीआर परीक्षण बढाउन सकेको भए समयमै नियन्त्रण गर्न सकिने बताए। 

‘क्वारेन्टाइनबाट धमाधम मानिस फर्कंदैछन्। सरकारले बल्ल परीक्षणको दायरा बढाउँदैछ,’ उनी भन्छन्, ‘यो ढिलो भयो। पहिले नै फटाफट गर्नुपर्थ्याे। पहिले दायरा बढाएको भए आज कोरोना नियन्त्रण गर्न सहज पनि हुने थियो।’

क्वारेन्टाइनमा रहेका सबै व्यक्तिलाई पिसीआर परीक्षण नगर्ने सरकारको नीतिले अधिकांश मानिस बिना पिसीआर घर फर्किएका छन्। सरकारले बनाएको निर्देशिकाले लक्षण देखिएका व्यक्तिलाई मात्र परीक्षण गर्नु भन्छ। 

डा मरासिनी हाल भइरहेको पिसीआरको दायरा निकै कम भएको भन्दै दैनिक कम्तीमा १५ हजार जनाको परीक्षण हुनुपर्ने बताउँछन्। 

सरकारले १० वटा प्रयोगशाला थप गर्ने निर्णयसमेत गरेको छ। योसँगै मुलुकभर अबदेखि ३३ स्थानमा पिसीआर परीक्षण गरिने छ। तर यो पर्याप्त नभएको डा मरासिनीले बताए। उनका अनुसार नेपालमा बढिरहेको संक्रमितको संख्या र जोखिमका अनुसार प्रयोगशाला १ सय पुर्‍याउनुपर्ने उनले बताए। 

सरकारले परीक्षणको दायरा नबढाएर कोरोनाले राष्ट्रव्यापी महामारी निम्त्याउने जोखिम बढेको उनी बताउँछन्।

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ आज दिने
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ १०, २०८३
प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ आज दिने बुधबार, भदौ १०, २०८३
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सर्वोच्चमा रिट दर्तापछि नेता दीपक खड्काले किन गरे अदालत ‘सेटिङ’को कुरा ? मंगलबार, भदौ ९, २०८३
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा बालेनको विशेष ‘चासो’, सर्वोच्चको आदेशलाई प्रधानन्यायाधीशले गर्लान् ‘न्याय’? मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्