complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

फिल्म नगरीमा परिवारवादबारे दीपकराजको ब्यङ्ग्य- हामीकहाँ नेपोटिज्म हैन नेप्टोजम र चेप्टोजमको समस्या छ

64x64
नेपाल लाइभ बुधबार, असार ३, २०७७  १७:१९
1140x725

काठमाडौं- मनोरञ्जन क्षेत्रमा प्रतिभाभन्दा नातावाद हावी हुने गरेको बहसमा कलाकार तथा फिल्म निर्माता दीपकराज गिरीसमेत मिसिए। सामाजिक सञ्जालमा उनले व्यङ्ग्यात्मक रुपमा प्रस्तुत हुँदै लेखे‚ 'भारतमा जेपोटिज्मको कुरा उठ्नासाथ यता पनि सुरू गरे साथिहरूले‚ तर हामीकहाँ नेपोटिज्म होइन नेप्टोजम र चेप्टोजमको समस्या छ! गलत मान्छेहरू यही दाउरोमा भात पकाउछन्!'

भारतीय अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्यासँगै भारतमा फिल्मी क्षेत्रमा कायम रहेको नातावाद बहसमा आएको थियो। बलिउडनगरीमा तीव्र नातावाद र परिवारवाद रहेको र यसकै कारण भिन्न समूदायबाट आउने सुशान्तजस्ता कलाकारलाई टिक्नै गाह्रो हुने प्रसंग चलेसँगै नेपाल फिल्म क्षेत्रमा समेत परिवारवाद र नातावाद हावी रहेको चर्चा शुरु भएको थियो।

गम्भीर विषयलाई हाँस्य शैलीमा प्रतिक्रिया दिने गिरीले यसमा पनि उही शैली अपनाउँदा ब्याकफायर भयो। उनको स्टाटसमा नकारात्मक प्रतिक्रियासँगै उनले समेत नातावादसँगै समूहवादलाई  समेत प्रश्रय दिएको भन्दै आलोचना सुरु भयो। एकजनाले लेखे 'नेपोटिज्म होइन‚ दीपक राज गिरीले फिल्म बनाउन सुरू गरेदेखि ग्रुपिज्म चाहीँ सुरु गरे।आफ्नो टीमबाट कसैलाई पनि अरूको फिल्ममा खेल्न नदिने र आफ्नो टिममा कोही आए भने नियम लगाएर राख्ने प्रवृत्ति हावी भएको छ।'

आलोचना हुन थालेपछि उनले अलिक लामै प्रतिकृया लेखेर प्रष्टीकरण दिने प्रयास गरे। 

उनले लेखे :

Ncell 2
Ncell 2
nimb
nimb

शुभप्रभात मित्रहरू....
केही सहमति केही असहमति दूवै प्रकारका कमेन्टहरूलाई स्वागत छ।
सबैभन्दा पहिलो कुरा त संसारका हरेक ठाउँमा भाइ भतिजावाद केही हदसम्म होला तर हाम्रो चलचित्र उद्योगमा छोरा छोरी होइन ट्यालेन्ट चल्छ... भारतमै पनि महान अमिताभ बच्चनका छोरा अभिशेक नै बेरोजगार छन्, ठूला कलाकारका छोरा छोरी हुँदैमा चल्दैनन्, केही विशेष गुण हुनैपर्छ।
यहाँ पनि एकाध कलाकारका सन्तान छन् तर नेपोटिज्मको समस्या खासै छैन... बरू केही हदसम्म समूहवाद होला.. त्यो संसारमै हुन्छ, हाम्रो पनि समूह छ तर हामी हरेक फिल्ममा नयाँ नयाँ हिरोइनहरूसँग, नयाँ नयाँ अभिनेताहरूसँग काम गरिरहेका छौं!

केही हदसम्म मैले उठाएको नेप्टोजम र चेप्टोजमको समस्या छ त्यसले गायन क्षेत्र, अभिनय क्षेत्रमा प्रवेश पाएको छ तर त्यति व्यापक रूपमा होइन बरू यो समस्या भोलि गएर खतरनाक हुन सक्ला, अहिलेलाई सामान्यमात्रै छ... केही गलत सोच भएका मान्छेहरूले मात्रै यसलाई पक्षपोषण गरिरहेका छन्... त्यसैले यो क्षेत्रमा कसैले आफूलाई कमजोर नठाने हुन्छ, कोही मै हुँ भन्नेले पनि ट्यालेन्ट र प्रतिभालाई रोक्न सक्दैन.. जसलाई त्यस्तो लाग्छ, संघर्ष जारी राख्नुस्, आफूलाई अन्याय भयो भने सेयर गर्नुस्, साथि भाइलाई भन्नुस्,.. ज़िन्दगी हो सानातिना संघर्ष त भइरहन्छ... गहिरोभन्दा गहिरो रातको पनि सूर्यको किरणलाइ रोक्ने साहस हुन्न

तपाइको ट्यालेन्ट त्यही सूर्यको किरण हो... शुभदिन!

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तर उनको प्रष्टिकरणपछि पनि उनको आलोचना कम भने भएको छैन। प्रतिक्रिया आइरहेका छन्।

प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १७:१९
  • ##nepalifilm
  • ##nepotism

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
सम्बन्धित सामग्री
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ । बिहीबार, असोज २९, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्