फाइल तस्बिर
काठमाडौं- सरकारले असार २१ सम्म हवाई उडान बन्द गर्ने सरकारले निर्णय गरेकाे छ। चैत ११ गतेबाट गरेकाे लकडाउनसँगै बन्द भएकाे हवाई उडान लागि २१ असारसम्म निरन्तरता दिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले असार २१ सम्म हवाई उडान सेवा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
मन्त्रिपरिषदले गरेकाे निर्णयअुनसार आन्तरिक तथा बाह्य उडान असार २१ गतेसम्म बन्द हुने उनकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।