• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

देशभरका क्वारेन्टाइन मापदण्डअनुकुल छैनन् : मानव अधिकार आयोग

64x64
नेपाल लाइभ बिहीबार, जेठ २९, २०७७  १८:४८
1140x725

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले देशभर सञ्चालनमा रहेका क्वारेनटाइनहरु मापदण्ड अनुकुल नभएको निष्कर्ष निकालेको छ। कोभिड १९ र बन्दाबन्दीको अवधिमा मानव अधिकारको अवस्था प्रारम्भिक अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले देशभरका क्वारेनटाइनप्रति सरकारको ध्यानाकर्षण पनि गराएको छ।

सरकारका विभिन्न मन्त्रालयलाई पनि लकडाउनको समयमा हुने मानव अधिकार हननका विषयमा काम गर्न पनि सिफारिस गरेको छ। लकडाउनको अवधिमा बढ्दै गएका महिला हिंसाको न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न, क्वारेन्टाइनभित्रको व्यवस्थापनलाई थप व्यवस्थित गर्न तथा सिमानामा आई लामो  समयदेखि  क्वारेन्टाइनमा बसेका नागरिकहरूको  सम्बन्धमा  सर्वोच्च  अदालतको अन्तरिम आदेश पालना गरी मानवअधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि संघर्ष, प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय गर्न आयोगले भनेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यस्ता छन् अनुगमनका निष्कर्ष: 
- नचाहने र बसिरहेकाहरू पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको आँखा छली उम्किने, भाग्ने गरेको पाइएकोले समाजमा सङ्क्रामक रोग अझ बढी फैलिन सक्ने सम्भावना देखियो। 
- हावाहुरीले मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका- ४ हात्तीमारास्थित सेनाको सूर्यदल गणमा राखिएको क्वारेन्टाइनमा बनाइएका ४० वटा पाल उडाएर क्षति पुगेको पाइयो। 
- हुरीका कारण बिजुली र इन्टरनेट अवरुद्ध भएको र खानेपानीका फिल्टरहरूसमेत क्षतिग्रस्त भएको पाइयो। 
- प्रदेश नं २ मा रहेको नारायणी अस्पतालको आइसोलेशनको क्षमता ७० जनाको मात्र रहेकोमा बिरामीको सङ्ख्यामा अत्याधिक वृद्धि भएकोले समस्या सिर्जना भएको भन्ने अनुगमन टोलीले जानकारी प्राप्त गरेको थियो। 
- २०७७ जेठ ५ गते बाँकेको नरैनापुर गाउँपालिकामा कोभिड १९ बाट प्रभावितहरूको अवस्था अनुगमन गर्दा सङ्क्रमितको संङ्ख्या ५५ जना पुगिसकेको,
- भारतसँगको खुला सीमा नाकाबाट हालसम्म पनि मानिस आउने क्रम जारीरहेको र आएका केही व्यक्तिहरू पनि लुकिछिपी बसेको, नरैनापुर क्षेत्रमा १३ स्थानमा सात महिलासहित ७४१ जना व्यक्तिहरूलाई विभिन्नक्वारेन्टाइनमा राखिएको, 
- क्वारेन्टीन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ अनुसारको मापदण्ड पूरा नभएको,क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरूले पालना गर्नुपर्ने आचारसंहिता, जस्तैः दुरी बनाएर बस्नुपर्ने, बाहिरका ब्यक्तिहरूसँग सम्पर्क नगर्ने, तोकिएको स्थानमा बस्नुपर्ने लगायतका नियमहरू पालना नभएको,क्वारेन्टाइनमा बसेकाहरू साँझको बेला शौचालय जाने बहानामा सो स्थानबाट निस्की आफूखुसी रातभर घर गई बस्ने गरेको,क्वारेन्टाइनमा मापदण्ड विपरीत एकै कोठामा धेरै व्यक्तिहरू रहेको पाइयो। 
- नरैनापुर गाउँपालिकामा रहेका आइसोलेन रक्वारेन्टाइनमा क्षमताभन्दा बढी सङ्ख्यामा मानिसहरू राख्नुपर्ने अवस्था भएकोले न्यूनत्तम आवश्यकताअनुसार व्यवस्थित गर्न आवश्यक भौतिक पूर्वाधार र आर्थिक समस्या भएको गाउँपालिकाका अध्यक्षबाट जानकारी पाइयो। 
- इलाका प्रहरी कार्यालय भगवानपुर प्रहरी निरीक्षक मानबहादुर जिसी र स्थानीयवासीका अनुसार समयमै उपचार गर्न अस्पताल लान नसकेको कारण कोरोना लागेका बिरामी नरैनापुर ५ नयाँबस्तीका २५ वर्षीय व्यक्तिको मृत्यु भएको जानकारी पाइयो। निजको मृत्यु भएको कागजको मुचुल्कामा स्थानीय जनप्रतिनिधिहरूले सनाखत गर्न नमानेकोले जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले सनाखत गर्नु भएको र मृतकको लासलाई स्काभेटरले खाल्टो खनेर स्काभेटरमै लगी दाहसंस्कार गरिएको जानकारी प्राप्त भयो। 
- सुनसरी जिल्लाको विभिन्न मस्जिदमा रहेका व्यक्तिहरूलाईक्वारेन्टाइनमा राख्ने कार्यको थालनी गरिएको, 
- सुनसरी जिल्लामा ८१ वटा मस्जिद रहेको र भारतसँग खुला सीमा रहँदा जोखिम बढी भएको देखियो। मस्जिदहरूमा स्वास्थ्य प्रोटोकल अनुसारको समाजिक दूरीसमेत कायम नहुँदा खाली गरिएको र मस्जिदमा रहेकोहरूको आरडिटी परीक्षण नेगेटिभ भए पनिक्वारेन्टाइनमा राखिएको थियो।
- विभिन्न जिल्लाहरूमा मस्जिदमा रहेका जमाती एवम् अधिकांश मुश्लिम धर्मावलम्बीमा कोरोना भाइरसको सङ्क्रमण पाइएकोले राष्ट्रिय मुस्लिम आयोगका अध्यक्षबाट पटक–पटक आ आफ्नो घरमा सामाजिक दुरी कायम गरेर नवाज पढ्दै मुश्लिमहरूको महान् चाड इद् मनाउन आह्वान भएको थियो।


 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक [लाइभ]
सरकारले माग्यो भारत र चीनसँग सहयोग
रसुवा बाढी : ९३ नेपालीसहित ३८४ पर्यटक सम्पर्कविहीन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रिगलको दादागिरीले जेलभित्रै कैदी असुरक्षित भए : पीडित बुधबार, भदौ १०, २०८३
प्रतिनिधि सभा बैठक [लाइभ] बुधबार, भदौ १०, २०८३
सरकारले माग्यो भारत र चीनसँग सहयोग बुधबार, भदौ १०, २०८३
रसुवा बाढी : ९३ नेपालीसहित ३८४ पर्यटक सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सडक विभागले भन्यो : कम्तीमा १९ पुल र ४० किलोमिटर सडकमा क्षति बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्