• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १, २०८३ Fri, May 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'हजारौं युवा स्वदेश फर्कंदै, प्रदेशमा छैन व्यवस्थित क्वारेन्टाइन'

केन्द्र सरकारले सहयोग गरेन : मुख्यमन्त्री राउत 
64x64
नेपाल लाइभ मंगलबार, जेठ २०, २०७७  २०:१६
1140x725

काठमाडौं- कोरोनाका कारण ठूलो संख्यामा वैदेशिक रोजगारीमा गएका युवाहरू समस्यामा परेका छन्। महिनौंदेखि उनीहरू अलपत्र अवस्थामा अड्किएका छन्। 

सरकारले समस्यामा परेका श्रमिकहरूलाई स्वदेश फर्काउने निर्णय गरेको छ। अब केही दिनमै विदेशबाट युवाहरू स्वदेश फर्काउन सुरु गरिने उल्लेख गरिएको छ। 

विदेशबाट फर्काइएकाहरूमध्ये पैसा तिरेर बस्न सक्नेलाई होटल क्वारेन्टाइनमा राखिने र समस्या परेर फर्किएकाहरूलाई स्थानीय तहले तोकेको क्वारेन्टाइनमा राख्ने उल्लेख गरिएको छ। तर विदेशबाट हजारौंको संख्यामा फर्किने युवाहरूका लागि प्रदेश- २ मा व्यवस्थित क्वारेन्टाइन नभएको मुख्यमन्त्री लालबाबु राउतले बताए।

विदेशबाट प्रदेश २ मा कति युवाहरू फर्कन्छन्? 
‘प्रदेश नम्बर २ बाट विदेशिनेहरू सामान्य अवस्थाका युवाहरू बढी छन्। विशेषगरी उनीहरू लेवर कामका लागि मलेसियालगायत खाडी मुलुकमा पुगेका छन्’ मुख्य मन्त्री राउतले भने। 

उनका अनुसार मलेसिया र खाडीलगायतका मुलुकमा मात्रै प्रदेश नम्बर २ बाट ५ लाखभन्दा बढी युवाहरू विदेशिएका छन्। विश्वमा महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण पनि मलेसिया र खाडीलगायतका मुलुकमा रहेका श्रमिक वर्ग नै सबैभन्दा बढी मारमा परेका छन्। यी मुलुकहरूमा लाखौँ नेपाली श्रमिकहरूले रोजगारी गुमाएर फर्किने अवस्था सिर्जना भएको छ। 

वैदेशिक रोजगार व्यवसायी संघले गरेको एक अध्ययनअनुसार मलेसिया र खाडीलगायतका मुलुकबाट मात्रै ५ लाख युवाहरू रोजगारी गुमाएर फर्किने अवस्था रहेको देखिएको छ। वैदेशिक रोजगारीमा जाने युवाहरूको अवस्था हेर्दा पनि सबैभन्दा बढी संख्यामा युवाहरू प्रदेश नम्बर २ बाट नै विदेशिने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। 

जसले गर्दा पनि रोजगारी गुमाएर वा विभिन्न समस्याका कारण प्रदेश नम्बर २ मा हजारौं युवाहरू तत्काल फर्कन सक्ने देखिएको छ। यसरी विदेशबाट फर्किने युवाहरूका लागि व्यवस्थित क्वारेन्टाइनको निमार्णमा सरकारले ध्यान पुर्‍याउन नसकेको मुख्यमन्त्री राउतको भनाइ छ।  

मुख्यमन्त्री राउत भन्छन्, ‘स्रोत साधनले भ्याएसम्म हामी कोरोनासँग जुधिरहेका छौं तर हामीले तयार पारेको क्वारेन्टाइन क्वारेन्टाइनजस्तो छैन। विदेशबाट आउनेहरूलाई हामी स्वागत गर्न तयार छौं तर कहाँ राख्ने? उचित क्वारेन्टाइन छैन।’ 

nimb
nimb
Ncell 2
Ncell 2

केन्द्र सरकारको असहयोग 
कोरोना रोकथाम तथा व्यवस्थापनमा केन्द्र सरकारले प्रदेशलाई असहयोग गरेको मुख्यमन्त्री लालबाबु राउतको आरोप छ। 
‘हामीसँग दक्षजनशक्तिको अभाव छ, स्रोतसाधन सिमित छ। जहाँसम्म संघीय सरकारको सवाल छ। संघीय सरकारले कति पैसा पठाएको छ भनेर सोध्नुहुन्छ भने जवाफ आउँछ शून्य’ उनले भने। 

यो प्रदेशका जनताको रक्षाका लागि आफ्नो स्रोत साधनले भ्याएसम्म राहत वितरणलगायत सहयोग पुर्‍याएको उनको भनाइ छ।

केन्द्र सरकारले प्रदेशमा के आवश्यक छ भनेर एकपटक पनि सम्पर्क नगरेको भन्दै मुख्यमन्त्री राउतले दुःख व्यक्त गरे। स्रोत साधन तथा दक्षजनशक्तिको अभावका कारण क्वारेन्टाइन व्यवस्थित बनाउन नसकिएको मुख्यमन्त्री राउतले बताए। 


विदेशमा समस्या परेका युवाहरूलाई सरकारको उपेक्षा
सरकारले विदेशमा समस्यामा परेका नेपालीहरूलाई तत्काल उद्धार गर्नुपर्नेमा स्वदेश फर्किन्छु भन्दा अवरोध खडा गरेको भन्दै मुख्यमन्त्री राउतले आपत्ति जनाए।

उनले भने, ‘जसले पठाएको रेमिट्यान्सका कारण यहाँ बस्नेहरू चिल्लो गाडीमा चढेर हिँडेका छन्। जसले विदेशमा पसिनासँग साटेको पैसाले कुल गार्हस्थ्य उत्पादनमा ठूलोे योगदान पुर्‍याएको छ‚ उनीहरूलाई नै स्वदेश फर्कन्छुभन्दा अवरोध गरियो।‘

वैदेशिक रोजगारबाट फर्किएकाको सीप प्रदेशमै परिचालन गर्ने तयारी 
प्रदेश नम्बर २ बाट विदेशिनेको परिवार विशेष गरेर कृषि पेशामा आबद्ध छ। प्रदेश नम्बर २ कृषिका लागि उर्वर समेत भएकाले विदेशबाट फर्किएकालाई कृषि पेशामा आबद्ध गराउने योजना बनाएको मुख्यमन्त्री राउतको भनाइ छ। उनीहरूका लागि सरलकर्जाको व्यवस्था गर्ने तथा आवश्यक तालिम उपलब्ध गराउने तयारी गरिएको छ। 

विदेशबाट फर्किएकालाई उनीहरूको सीपअनुसारको रोजगारी उपलब्ध गराउने र प्रदेशभित्रै विदेशबाट सिकेर आएको सीप परिचालन गरिने उनले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति
यस वर्ष मनसुनजन्य विपद्बाट दुई लाख २६ हजार जनसंख्या प्रभावित हुने आकलन
सुनचाँदीको मूल्य घट्यो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति शुक्रबार, जेठ १, २०८३
यस वर्ष मनसुनजन्य विपद्बाट दुई लाख २६ हजार जनसंख्या प्रभावित हुने आकलन शुक्रबार, जेठ १, २०८३
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
रक्षा र गृह सम्हालिरहेका प्रधानमन्त्री बालेनले नवप्रवर्तन मन्त्रालय पनि आफैँसँग राखे बिहीबार, वैशाख ३१, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्