काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ भित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकास र स्तारोन्नतिमा ३ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ।
सरकारले विमानस्थलको विस्तार तथा स्तरोन्नतिका लागि एसियाली विकास बैंक एडिबीको सहयोग समेत लिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।