काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय राहदानी (पासपोर्ट) वितरण थाल्ने भएको छ। अहिले एमआरपी राहदानी वितरण भइरहेको छ।
साथै विदेशी नागरिकलाई नेपाल आउँदा दिने भिसा (प्रवेशाज्ञा) अनलाइनबाटै गरिने आर्थिक वर्ष २०७७/०७८ को बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।