काठमाडौं– प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भएका ६० जनाको पदस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचना जारी गर्दै ६० डिएसपीको पदस्थापन गरेको हो।
जसअनुसार पृथ्वीनारायण वलीको सदूरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी गण महेन्द्रनगर कन्चनपुर, केदार राज पन्तको जिल्ला प्रहरी कार्यालय गुल्मी, जयराम कुइकेलको गौतब बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवा, कविन्द्र कुमार कार्कीको प्रहरी प्रधान कार्यालय आन्तरिक रा.अ शाखा नक्सालमा पदस्थापन गरिएको छ।
कसको कहाँ पदस्थापन?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।