काठमाडौं- सरकारले विद्यार्थीको छात्रवृत्तिका लागि २ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। माध्यामिक तहसम्मका विद्यार्थीलाई छात्रवृत्ति दिने गरी यो बजेट विनियोजन भएको छ।
सरकारले २६ लाख विद्यार्थीलाई यो रकम उपलब्ध गराइने अर्थमन्त्री डा युवराज खतिवडाले घोषणा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।