काठमाडौं- सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्च बढाएको छ।
५२ हजार स्वयंसेविका लाभान्वित हुने गरी सरकारले यो घोषणा गरेको हो।
सबै स्वास्थ्य स्वयंसेविकाले पाउने यातायात खर्च दोब्बर बनाइएको घोषणा अर्थमन्त्री डा युवराज खतिवडाले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।