• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कर्णालीमा बढ्दै कोरोना : अधिकांश संक्रमित भारतबाट फर्किएका व्यक्ति

64x64
नेपाल लाइभ सोमबार, जेठ १२, २०७७  २२:१४
1140x725

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान एक विज्ञप्ति प्रकाशन गर्दै देशभर ७२ जना कोरोना संक्रमित थपिएको जानकारी गरायो। यीमध्ये कर्णाली प्रदेशको दैलेखका मात्र ७ जना थिए। यो सँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ११ पुगेको छ। यसअघि दैलेखमा नै १ जना र सुर्खेतमा ३ जना संक्रमित भेटिएका थिए।

कर्णाली प्रदेशमा जेठ ९ गतेसम्म १ जना मात्र संक्रमित रहेका थिए। दैलेखका उनी नै कर्णालीका पहिलो संक्रमित भएको पुष्टि भयो। उनी भारतबाट आएका थिए। सोमबार फेला परेका नयाँ संक्रमित ७ जना पनि भारतबाट दैलेख आएका व्यक्तिहुन्। नयाँ पुष्टि भएका नारायण नगरपालिकाका २ जना पुरुष शुक्रबार मात्र जिल्ला भित्रिएका थिए। उनीहरुलाई नगरपालिकाको समन्वयमा भारतबाट दैलेख ल्याइएको थियो। नारायण नगरपालिकामा फेला परेका नयाँ संक्रमित १५ र १८ वर्षीय पुरुष हुन्। डुंगेश्वर गाउँपालिकामा १ जना २५ वर्षीया महिलासमेत गरी ३ जनामा नयाँ संक्रमण फेला पर्‍यो। संक्रमण फेला परेका पुरुषको उमेर २४ र ३५ वर्षीय पुरुष हुन्। उनीहरु पनि केही समयअघि मात्र भारतबाट डुंगेश्वर आएका खुलेको छ। 

कर्णालीमा मात्र सात हजार भित्रिए  
कर्णाली प्रदेशका सल्यानदेखि रुकुम पश्चिमसम्म १० जिल्लामा मात्र करिब ७ हजार मानिस लकडाउनपछि भित्रिएको र विभिन्न जिल्लाका स्थानीय तहका क्वारेनटाइनमा राखिएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए। दैलेखमा जिल्लामा मात्र अहिलेसम्म चार हजारभन्दा बढी भारतलगायत अन्य मुलुकबाट दैलेख भित्रिएको मन्त्री रावलको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुलाई स्थानीय सरकारले क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण जारी रहेको उनले बताए। दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीका अनुसार आइतबारसम्म जिल्लाभर १ हजार ७ सय ३७ जनामा कारोना परीक्षण गरिएको छ। बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका पनि राति नै भाग्ने गरेकाले स्थानीय सरकारलाई झनै समस्या बढेको क्षेत्रीको गुनासो छ।

परीक्षण किट अभाव
जिल्ला भित्रिनेको संख्या बढेसँगै अहिले दैलेखमा कोरोना परीक्षण गरिने आरडिटी किटसमेत अभाव भएकोले केन्द्र र संघसँग माग गरिएको मन्त्री रावलले बताए। जेठ ५ गते दैलेख आठबिस नगरपालिका १ का ३५ वर्षीय युवामा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। सोमबारसम्म दैलेखका ८ जनामा कोरोनाको पुष्टि भइसकेको छ।

Xtrem
Xtrem

सोमबार भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा दैलेखका एक जना महिलासहित ५ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश अस्पताल सुर्खेत पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा दैलेखकै गुराँस गाउँपालिकाका २ जना पुरुष छन्। चार हजार बढी जिल्ला भित्रिए लकडाउन अवधिभर अहिलेसम्म चार हजारभन्दा बढी भारतलगायत अन्य मुलुकबाट दैलेख भित्रिएका छन्। उनीहरुलाई स्थानीय सरकारले क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण जारी रहेको क्षेत्रीले बताए। 

भारतबाट फर्केन बढेसँगै गाउँमा तनाव 
भारतमा रेल र आन्तरिक हवाई सेवा शुरु भएसगै कर्णालीमा पनि तनाव थपिएको सामाजिक विकासमन्त्री रावलको तर्क छ। कर्णाली प्रदेशका केही जिल्लाका मानिसहरु भारतमा रोजगारीका लागि पुगेका र उनीहरु सिमाबाट छिर्ने क्रम रहेकाले अझै केही समय जोखिम थपिएको उनले बताए। यही जोखिमलाई ध्यानमा राखेर परिक्षण वृद्धि गरेको उनले बताए। स्थानीय तहमा क्वारेनटाइन बढाइएको र अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  २२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
नोबेल शान्ति पुरस्कार नपाएकोमा ट्रम्पको असन्तुष्टि, नर्वेलाई नमेटिने दाग लागेको टिप्पणी शनिबार, असोज २४, २०८३
पृथ्वी राजमार्ग खुलाउने काम तीव्र, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्