काठमाडौं- काठमाडौं महाराजगंजस्थित टिचिङ अस्पतालमा पनि कोरोना भाइरस परीक्षण सुरु भएको छ।
अस्पतालमा आज(सोमबार) देखि परीक्षण सुरु गरिएको हो।
योसँगै देशभरका २० स्थानबाट कोरोना भाइरस परीक्षण हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।