काठमाडौ- नेकपा सचिवालय बैठक केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।
सरकारले जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा र आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठक ३ बजेका लागि बोलाइए पनि नेताहरु बालुवाटार जाने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।