• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

पाकिस्तानका १८ विमान दुर्घटनाको टाइमलाइन

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ९, २०७७  १८:५६
1140x725
कराची विमानस्थल नजिक बस्तीमा दुर्घटना भएको विमानमा भएको आगलागी नियन्त्रणमा लिँदै अग्नि नियन्त्रकहरू। तस्बिर : एपी

कराची- पाकिस्तानको कराचीमा शुक्रबार एक यात्रुबाहक विमान दुर्घटना भएको छ। पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान कराची विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेका बेला दुर्घटना भएको हो। स्थानीय अधिकारीका अनुसार उक्त विमानमा ९८ जना यात्रु सवार थिए। विमानमा ९० जना यात्रु र आठ चालकदलका सदस्य थिए।

कराची विमानस्थलमा अवतरण हुनै लाग्दा विमान दुर्घटनामा परेको थियो। विमानस्थल नजिकैको बस्तीमा एक्कासी कालो धुवाँ निस्किएपछि विमान दुर्घटनामा परेको अनुमान गरियो। पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको यो विमान एयरबस ए-३२० पिके ८३०३ ले दिउँसो १ बजे लाहोरबाट कराँची विमानस्थलका लागि उडान भरेको थियो।

शुक्रबार कराची विमानस्थल नजिक दुर्घटना भएको पिआइए जहाजको भग्नावशेष। तस्बिर : डाउन टिभी भिडियो फुटेजको स्क्रिनसट

विमान रिहाइशी क्षेत्रको मोडल कोलनीमा खसेको बताइएको छ। यो विमानस्थल नजिकैको क्षेत्र हो। विमान मानव बस्तीमा दुर्घटना भएको स्थानीय संचारमाध्यमले जनाएका छन्। क्षतिको विवरण प्राप्त हुन सकेको छैन। 

पाकिस्तानी सञ्चारमाध्यम डाउनले पाकिस्तानमा भएका ठूला १८ दुर्घटनाको टाइमलाइन प्रकाशन गरेको छ। सोही सामग्रीबाट हामीले भावानुवाद गरी यो सामग्री तयार गरेका छौं।

टाइमलाइनमा हेरौं पाकिस्तानका १८ विमान दुर्घटना:

१) मे २०, १९६५ 
पाकिस्तान इन्टरनेसनल एयरलाइन्स(पिआइए)को बोइङ ७०७ दुर्घटना।
स्थान : कारिगो विमानस्थल
क्षति : १२४ जनाले ज्यान गुमाएका

२) अगस्ट ६, १९७० 
पिआइए फोर्कर एफ-२७ एयरक्राफ्ट दुर्घटना
स्थान : इस्लामावाद विमानस्थल
क्षति : ३० जनाको ज्यान गयो

३) डिसेम्बर ८, १९७२
पिआइए फोर्कर २७ राहुलपिन्डी इस्लामावाद नजिकै दुर्घटना
क्षति : २६ जनाको मृत्यु। 

Ncell 2
Ncell 2
nimb
nimb

४) नोभेम्बर २६, १९७९
पिआईए बोइङ-७०७ पाकिस्तानी हजयात्रु ल्याउँदा साउदी अरबको जोधा विमानस्थलमा दुर्घटना
क्षति : १५६ जना हजयात्रीको मृत्यु

५) अक्टुबर २३, १९८६
पिआइए फोर्कर एफ-२७ पेसावरमा दुर्घटना
क्षति : १३ जनाको मृत्यु

६) अगस्ट १७, १९८८
अमेरिकामा बनेको आर्मीको एयरक्राफ्ट दुर्घटना 
स्थान : वहवालापुर
क्षति : पाकिस्तानी सेनाका उच्च अफिसर रुलर जेनेरल मोहम्मद जियउल हक र अमेरिकी राजदूतसहित ३० जनाको मृत्यु 

७) अगष्ट २५, १९८९ 
पिआइए फोर्कर विमान उत्तर पाकिस्तानमा हराएको  
क्षति : ५४ जना सवार सो विमान हालसम्म नभेटिएको 

Xtrem

Xtrem

८) सेम्टेम्बर २८, १९९२
पिआइए एयरबस ए-३०० नेपालमा दुर्घटना
क्षति : १६७ जनाको मृत्यु 

९) फेब्रुअरी १९, २००३ 
फोर्करको एयरफोर्स एफ-२७ मा दुर्घटना
स्थान : हिमालयन क्षेत्रको नर्थ वेस्टर्नको कोहात। 
क्षति : एयरफोर्ट प्रमुख मार्शल मुस्साफ अली, उनकी श्रीमती र अन्य १५ जनाको मृत्यु 

१०) फेब्रुअरी २४, २००३
कराचीको अरवियन समुन्द्र नजिक चार्टर विमान दुर्घटना।
क्षति : अफगानिस्तानका उद्योगमन्त्री मोहमद मोहमदी, चार अफगानी अधिकारी, दुई जना क्रू मेम्बर र एक चीनियाँ नागरिकको मृत्यु 

११) जुलाई १०, २००६ 
पिआइए फोर्कर एफ-२७ लाहोरमा दुर्घटना। 
क्षति : ४१ जना यात्रुको मृत्यु

१२) जुलाई २८, २०१० 
एयरबस-३२१ कराचीमा दुर्घटना। 
क्षति : १५२ जनाको मृत्यु

१३) नोभेम्बर ५, २०१०
टुइन इन्जिन प्लेन जे एस एयर इटालियन तेल कम्पनीका कर्मचारी ओसार्ने क्रममा कराचीमा दुर्घटना 
क्षति : २१ जनाको मृत्यु

१४) नोभेम्बर २८, २०१० 
रुसमा बनेको आइएल-७६ कार्गो प्लेन दुर्घटना
स्थान : कराची
क्षति : १२ जनाको मृत्यु

१५) अप्रिल २०, २०१२ 
भोजा एयरबस-७३७ इस्लामावादमा दुर्घटना
क्षति : १२१ जनाको मृत्यु (६ जना चालकदल सदस्यसहित)

१६) मे ८, २०१५
पाकिस्तानको आर्मी हेलिकप्टर दुर्घटना
क्षति : ८ जनाको मृत्यु

१७) डिसेम्बर ७, २०१६ 
पिआइए एआरटी-४२ एयरक्राफ्ट इस्लामावादमा दुर्घटना
क्षति : ४८ यात्रुको मृत्यु 

१८) मे २२, २०२०
पिआइएको विमान कराची विमानस्थल नजिक दुर्घटना 
सवार : ९८ जना। क्षतिको विवरण प्राप्त हुन बाँकी छ।   

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १८:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा सोमबार, असोज १९, २०८३
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण सोमबार, असोज १९, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रवासीका एजेन्डासहित नवराज शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य लड्ने सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्