काठमाडौं- सरकारले सडक दुर्घटना हुने राजमार्गहरुमा ट्रमा सेवासहितको अस्पताल स्थापना गर्ने भएको छ। राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन्।
शुक्रबार संघीय संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।