• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सरकारको कमजोरी सार्वजनिक गरेको भन्दै भारतमा ६ पत्रकार विरुद्ध १६ एफआईआर दर्ता

64x64
नेपाल लाइभ बिहीबार, जेठ १, २०७७  ११:५३
1140x725

नयाँ दिल्ली- कोरोना भाइरसको संक्रमण रोक्न लागू गरिएको लकडाउनको समयमा हिमाञ्चल प्रदेशका मजदुरहरुको समस्या सार्वजनिक गरेको भन्दै राज्य सरकारद्वारा ६ जना पत्रकार विरुद्ध जाहेरी दर्ता भएको छ।

राज्य सरकारको प्रशासनिक कमजोरी सार्वजनिक गरेको आरोपमा ६ जना विरुद्ध दुई महिनामा १४ एफआईआर दर्ता भएको ‘द वायर’ ले जनाएको छ। हिमाञ्चल प्रदेशको अखबार ‘दिव्य हिमाचल’का ३८ वर्षीय संवाददाता ओम शर्मा विरुद्ध राज्य सरकारले अहिलेसम्म ३ एफआईआर दर्ता गरेको छ। उनीमाथि पहिलो जाहेरी २९ मार्चमा सोलन जिल्लाको बद्दीमा प्रवासी मजदुरले गरेको विरोध प्रर्दशन सामाजिक सञ्जाल फेसवुकमा लाइभ गरेको आरोपमा दर्ता गरिएको थियो।

सो फेसवुक लाइभ भाइरल भएपछि यसलाई सनसनी बनाएको र फेक न्युज प्रशारण गरेको भन्दै उनी  विरुद्ध जाहेरी दर्ता भएको थियो। यसको सुचना ह्वाट्एप मार्फत बद्दीको प्रहरी अधिक्षक रोहित मल्पानीलाई दिइएको थियो।

शर्माको विरुद्ध दोस्रो जाहेरी २६ अप्रिलमा दर्ता भएको थियो। सामाजिक सञ्जाल फेसबुकमा एक सञ्चारमाध्यमको समाचार शेयर गरेको आरोपमा उनी विरुद्ध प्रहरीले दोस्रो जाहेरी दर्ता गरेको थियो। उक्त सञ्चार माध्यममा आएको समाचार सरकारी निकायले खण्डन गरेपछि हटाइएको थियो।

उनीमाथि तेस्रो जाहेरी २७ अप्रिलमा बद्दीको बरोटीवाला र नालागढमा कर्फ्यु आदेश खुलुलो गर्ने आदेश अस्पष्ट रहेको भनी फेसवुकमा आलोचना गरेको आरोपमा दर्ता भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

‘१६ वर्षको पत्रकारिताको दौरानमा म विरुद्ध पहिलो पटक जाहेरी दर्ता भएको छ’, शर्माले भने, ‘लक डाउनका कारण पत्रिकाको सर्कुलेसन बन्द भएपछि मैले फेसबुकमा लाइभ गर्न थालेको थिएँ तर मेरो विरुद्ध जाहेरी दर्ता गर्नुका साथै कर्फ्यु पास समेत खारेजी भएपछि अहिले घरमै रहेको छु।’

शर्मा जस्तै समाचार च्यानल ‘न्यु १८ हिमाचल’ का ३४ वर्षीय संवाददाता जगत बैसका विरुद्ध जाहेरी दर्ता भएको छ। लकडाउनको समयमा प्रशासनको कमजोरी सार्वजनिक गरेको भन्दै बैसका विरुद्ध ५० दिनमा ३ जाहेरी दर्ता गरिएको छ।

त्यस्तै मन्डीका ४४ वर्षीय पत्रकार अश्वनी सैनका विरुद्ध सवैभन्दा धेरै पाँच थान जाहेरी दर्ता भएका छन्। एक राष्ट्रिय समाचार च्यानलसँग जोडिएका डलहाउस पत्रकार विशाल आनन्दको विरुद्ध २ जाहेरी दर्ता भएका छन्। उनलाई पहिलो कमजोरी सार्वजनिक गरेको आरोपमा थियो भने दोस्रो जाहेरी दर्ताको आलोचना गरेकोमा रहेको छ।

मन्डीमा पञ्जाव केसरीका पत्रकार सोमदीव शर्माको विरुद्ध पनि एक जाहेरी दर्ता गरिएको छ। यी सबै पत्रकारलाई एकै जस्तो धाराको उल्लंघन गरेको आरोप लगाइएको छ। झुटो चेनावनीका लागि सजाय गरिने प्रावधानको दाबी गर्दै सजाय माग गरिएको छ। भारतीय दण्ड संहिताको धारा १८२ (झुटो सुचना), १८८ (सरकारी आदेश अवज्ञा) संक्रमण फैलाउन लापरबाही र व्यक्तिको सुरक्षामा खतरा पुर्‍याएको दाबी गरिएको छ।

सोलानी जिल्लाको पत्रकार संघका  र प्रेस क्लबका अध्यक्ष भानु बर्माले यो सत्य लुकाउने प्रयासका लागि भइरहेको बताए। हिमाचलमा कोरोनाको संक्रमण वढेसँगै मुख्यमन्त्रीले आफ्नो कमजोरी लुकाउन पत्रकार विरुद्ध मुद्दा चलाउन थालेको उनले बताए। जिल्ला जनसूचना अधिकारी सचिव संगरले भने यस्तो अवस्थामा संयम हुन जरुरी हुने बताए। हिमाचलमा हाल ६६ संक्रमित र २ को मृत्यु भएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  ११:५३
  • #पत्रकार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लागूऔषधसहित २० जना पक्राउ
सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २७ ढोका खुल्ला
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा
सम्बन्धित सामग्री
चीनतर्फ बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता पहिरोसँगै आएको बाढीले नेपालमा पनि ठूलो जनधनको क्षति भएको छ। पाँच हजार बढी अझै सम्पर्कविहीन छन्। बाढीका कारण हजारौँ घरहरूलाई बाढीले ब... आइतबार, भदौ २१, २०८३
पाकिस्तानमा आतंकवादीविरुद्ध सुरक्षा बलको कारबाही तीव्र, २१ मारिए पाकिस्तानी सेनाको जनसम्पर्क तथा सञ्चार शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले आइतबार जारी गरेको जानकारीअनुसार सेप्टेम्बर... आइतबार, भदौ २१, २०८३
अमेरिकी आक्रमणमा इरानका तीन तेल ट्यांकर ध्वस्त संयुक्त राज्य अमेरिकाले इरानका तीनवटा तेल ट्यांकरमा सैन्य आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ। आइतबार, भदौ २१, २०८३
ताजा समाचारसबै
लागूऔषधसहित २० जना पक्राउ सोमबार, भदौ २२, २०८३
सप्तकोशीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका २७ ढोका खुल्ला सोमबार, भदौ २२, २०८३
रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला, ३ हजार ९९२ जना अझै बेपत्ता सोमबार, भदौ २२, २०८३
युुनाइटेडले फेरि अंक गुमायो सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्