• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कस्तो रहला कोउटिन्होको समय? 

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २६, २०७७  १३:३३
1140x725

काठमाडौं- ब्राजिलियन स्टार फिलिप कोउटिन्होका लागि समय निकै कठीन बनिरहेको छ। बार्सिलोनामा उनको भविष्य अनिश्चित बनिरहँदा बायर्न म्युनिखले नै केही प्रस्ताव गर्ला या कुरा आइरहेका प्रिमियर लिग क्लबमा बेचिएलान् यकिन छैन। 

जर्मन क्लब बायर्न म्युनिखमा बार्सिलोनाबाट लोनमा गएका कोउटिन्हो यो सिजनको अन्त्यसँगै क्याम्प नाउ फर्किंदै छन्। गएको सिजन लोनमा गएका कोउटिन्होलाई बायर्नले १२० मिलियन युरो मा राख्न नसक्ने प्रतिक्रिया दिइरहेको छ। जसले गर्दा उनी बार्सिलोना फर्किने निश्चित जस्तो छ। 

यसले कोउटिन्होको ब्यवस्थापन कसरी गर्ने भन्ने विषय बार्सिलोनाका लागि समस्या जस्तो भइरहेको छ। हुन पनि सन् २०१८ मा इंग्लिस क्लब लिभरपुलबाट १४२ मिलियन पाउण्डमा स्पेनिस क्लब बार्सिलोना गएका कोउटिन्होको प्रदर्शन सोचे जस्तो भएन। जसले गर्दा उनीमाथि थुप्रै प्रश्नहरु तेर्सिए।

आफ्नै स्तरको पनि प्रदर्शन गर्न नसक्दा कोउटिन्हो बार्सिलोनाको बेन्चमा निकै खेल बसे। त्यसबाहेक पनि उनलाई फिटनेस र चोटले पनि सतायो।

बायर्नले कोउटिन्होलाई राख्न नचाएको अर्को पाटो कारोना भाइरस (कोभिड–१९) पनि एक हो। कोरोना भाइरसबाट फुटबलमा ठूलो आर्थिक संकट परेको छ। कतिपय क्लबले खेलाडीलाई तलब समेत दिन नसकेको तीतो यथार्थ छ। यस्तो समयमा बायर्नले ठूलो मूल्यमा कोउटिन्होलाई आफ्नो क्लबमा निरन्तरता दिन नसक्ने जनाउनु स्वभाविक हो।

बार्सिलोना अझै पनि रकम घटाएर उनलाई ८० मिलियन युरोमा बेच्ने विचार गरिरहेकै छ। तर अहिलेसम्म ठोस प्रस्ताव गर्ने गरी अगाडि कुनै क्लब देखिएका छैनन्।

बार्सिलोनाका प्रशिक्षक क्विके सेटियनलाई सेन्टर मिडफिल्डबाट आउने सिजनमा कोउटिन्होलाई खेलाउन बार्सिलोनाका पूर्वप्रशिक्षक एर्नेस्टो भालभर्देले सुझाव दिएका थिए। भालभर्देको प्रशिक्षणमा कोउटिन्होले विंगरको भूमिकामा राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। त्यसैले उनको खेल सेन्टर मिडफिल्डमा राम्रो हुने भालभर्देको तर्क छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर बार्सिलोनालाई अर्को समस्या पनि छ, कोउटिन्होलाई राख्दा एक सिजनमा ३० मिलियन युरो भन्दा बढी तिर्नु पर्छ। लयमा नरहेका कोउटिन्होलाई ठूलो राशीमा रकम तिर्नु बार्सिलोनाले एक हिसाबले बालुवामा पानी खन्याउनु सरह सम्झेको हुनुपर्छ। 

बार्सिलोनाबाट ७६ खेल खेलेका कोउटिन्हो २०१८ मा ५ वर्षका लागि अनुबन्धित भएका थिए। तर सोचेको जस्तो हुन सकेन। कोउटिन्होको खेल जीवनमा सफल क्लब लिभरपुल रह्यो। उनी सन् २०१३ मा लिभरपुलमा ८.५ मिलियन पाउण्डमा इटालियन क्लब इन्टर मिलानबाट गएका थिए।

२०० मिलियन पाउण्डमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा नेयमार बेचेको बार्सिलोनाले उनकै स्थान लिनसक्ने खेलाडीका रुपमा लिभरपुलमा राम्रो प्रदर्शन गरिरहेका कोउटिन्होलाई पाँच वर्षका लागि भित्र्याएको थियो। तर बार्सिलोनाको लागि उही कोउटिन्हो अहिले टाउको दुःखाइको विषय बनेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले कुनै क्लबले कोउटिन्हो किन्ने रुची नदेखाए पनि उनलाई अरु कुनै क्लबमा लोनमा पठाउने गरी बार्सिलोना अघि बढ्ने देखिन्छ। जसबाट लोनमार्फत १३ मिलियन युरोको कमाइसमेत हुनेछ। 

तर बार्सिलोनामा नै कोउटिन्हो फर्किएमा उनको समय यसअघिको जस्तो खराब नै रहला भन्ने यकिन गर्नु पनि उनीमाथिको अन्याय हुनेछ। हुन पनि सम्भावना र कला भएका खेलाडी हुन् कोउटिन्हो। मिडफिल्डदेखि अट्याकसम्म अब्बल उनलाई कुन शैलीमा प्रयोग गरिन्छ भन्नेले नै उनको खेल कस्तो हुनेछ भन्ने देखिन्छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १३:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्