• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत २४, २०८२ Tue, Apr 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

पिसिआर किट जोगाउन अब कोरोनाको ‘पुलिङ टेस्ट’, कसरी गरिन्छ यस्तो परीक्षण?

कमला गुरुङ बिहीबार, वैशाख २५, २०७७  २०:२९
1140x725

काठमाडौं- कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउने प्रभावकारी परीक्षण विधि हो पिसिआर। यसका साथै सरकारले भाइरस विरुद्ध शरीरमा बनेको एन्टीबडी पत्ता लगाउन आरडिटी विधिको प्रयोग पनि गरिरहेको छ।

तर, आरडिटीका विषयमा विश्वभर प्रश्न उठिरहेको छ। नेपालमा पनि आरडिटीका विषयमा प्रश्न उठिरहेको छ।

विज्ञहरुले शरीरमा कोरोनाको भाइरस भए÷नभएको पत्ता लगाउन पोलिमरिज चेन रियाक्सन अर्थात् पिसिआर परीक्षणको दायरा बढाउन सुझाव दिइरहेका छन्।

शंकास्पद बिरामीको कोरोना परीक्षण गर्न एक व्यक्तिलाई एक किटको आवश्यक पर्छ। यदी संक्रमितको संख्या यही हिसाबले बढ्दै जाने हो भने पिसिआर किटको खपत पनि धेरै हुने देखिन्छ। विश्वमै किटको अभाव भएपछि नेपालमा पनि पिसिआर किटको अभाव हुन थालेको छ। 

पिसिआर किटको अभाव भइरहेको समयमा परीक्षणको दायरा बढाउने विकल्प छैन त?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट एवं सरुवा रोग विशेषज्ञ डा. रञ्जित शाह भन्छन्, ‘अवश्य छ।’ उनका अनुसार पिसिआर परीक्षणको दायरा बढाउने त्यो विकल्प हो- ‘पुलिङ टेस्ट।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुलिङ टेस्टलाई औपचारिक स्वीकृति दिएको छ। मन्त्रालयले बिहीबार स्वीकृति दिएका कारण अब पुलिङ टेस्टको काम हुने प्रयोगशालाले जनाएको छ। मन्त्रालयले पाँच जनासम्मको नमूना मिसाएर परीक्षण गर्न सक्ने गरी स्वीकृति दिएको हो।

पुलिङ टेस्टको माध्यमबाट एकै पटक थोरै किटले धेरैको कोरोना परीक्षण गर्न सकिन्छ। यही विकल्पमाथि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली काम गर्दैछ। एउटै किटबाट पनि ५ देखि १० जनाको एकै पटक कोरोना परीक्षण गर्न सकिने डा शाह बताउँछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

पुलिङ टेस्टमा शंकास्पद पाँच जना व्यक्तिको नमूना संकलन गरिन्छ। संकलन गरिएका पाँचै जनाको नमूना एउटै ट्युबमा राखेर मिसाइन्छ। जसमध्ये एक जनाबाट १४० माइक्रो लिटर नमूना निकालेर त्यसलाई एउटै नमूनाको रुपमा कोरोना परीक्षण गरिन्छ। एक जनाबाट १४० माइक्रोलिटरका आधारमा पाँच जनाको ७ सय माइक्रोलिटर हुन्छ र त्यसलाई परीक्षण गरिन्छ।

उक्त नमूनाको रिपोर्ट नेगेटिभ आए पाँचै जनाको नमूना पुनः परीक्षण गर्नु पर्दैन। यो हिसाबले बाँकी चार वटा किट बचत गर्न सकिन्छ। तर नमूना पोजेटिभ आए पाँच जना सबैको छुट्टाछुट्टै पुनः परीक्षण गर्नुपर्ने हुन्छ। डा शाहले भने, ‘हाम्रो जस्तो सीमित स्रोत साधन भएको देशको लागि पुलिङ टेस्ट सबैभन्दा राम्रा विकल्प हो। हामी अब यही अनुसार काम गर्दैछौं।’

स्वाब संकलन गर्दा शंकास्द बिरामीबाट प्रयोगशालाले ३ एमएल स्वाब संकलन गर्ने गर्छ। जसमध्ये सबैको १ सय ४० एमएल स्वाब निकालेर मिसाईन्छ। त्यसैले उनीहरुको पुनः कोरोना परीक्षणका लागि नमूना संकलन गर्न जानु भने पर्दैन। पहिले संकलन गरिएका नमूनाबाटै परीक्षण गर्न सकिन्छ।

पोजेटिभ नमूनामा नेगेटिभ नमूना मिसाउँदा नतिजामा के फरक पर्छ? भनेर पत्ता लगाउन डा शाहले एक प्रयोग गरे। उनले एउटा पोजेटिभ नमूनालाई ९ नेगेटिभ नूमनासँग मिसाए र मिश्रित नमूना परीक्षण गरे। त्यसो गर्दा पोजेटिभ भ्यालुमा खासै फरक परेन अर्थात् नतिजा पोजेटिभ नै आयो। 

‘सुरुमा एकजनाको मात्र परीक्षण गर्दा पोजेटिभ रेट एक सयमा ९० आएको थियो। पछि ९ जनाको नेगेटिभि नमूना मिसाउँदा पोजेटिभ रेट ८५ आयो। यसको अर्थ पोजेटिभ र नेगेटिभ नमूना मिसाएर परीक्षण गर्दा अलिकतिले मात्र फरक पर्दो रहेछ’ उनले भने। 

संक्रमित दर कम भएको देश र ठाउँमा पुलिङ टेस्ट उपयोगी हुने उनले बताए। उनका अनुसार पुलिङ टेस्ट जर्मनी जस्ता विकसित राष्ट्रमा पनि प्रयोग गरिएको छ। 

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा परीक्षणको दायरा बढाउन विज्ञहरुले लामो समयदेखि सुझाव दिँदै आएका छन्। परीक्षणको दायरा बढाउन भन्दै सरकारले १८ स्थानमा पिसिआरबाट कोरोनाको परीक्षण सुरु गरेको छ। तर किटको अभाव हुँदै गएपछि देशका केही स्थानमा पिसिआर परीक्षण रोकिएको छ। 

सरकारले बिहीबार मात्र थप ३० हजार पिसिआर किट सिंगापुरबाट ल्याउँदैछ। यदी संक्रमितको संख्या बढ्दै जाने हो भने अझै पिसिआर किटको आवश्यक पर्ने देखिन्छ। 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २०:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश
फेवातालको जमिनबारे अध्ययन गर्न फेरि बन्यो समिति
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, चैत २४, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
फेवातालको जमिनबारे अध्ययन गर्न फेरि बन्यो समिति सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
प्रतिनिधि सभामा संख्याकै आधारमा कुनै भेदभाव हुँदैन- सभामुख सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
विदेशी ऋण लिने कुरा स्वीकार्य छैन, विरोध गर्छौं : हर्कराज राई सोमबार, चैत २३, २०८२
८ बजे नै कार्यालय पुगे सरकारी कर्मचारीहरु सोमबार, चैत २३, २०८२
इन्टर्नलाई न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको आदेश सोमबार, चैत २३, २०८२
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्