• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार ७, २०८३ Sun, Jun 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

लेखेकै आधारमा पक्रेर मुद्दा चलाउन राज्य उत्साहित छ

शिव गाउँले आइतबार, वैशाख २१, २०७७  १८:३०
1140x725

लोकतन्त्रका लागि, प्रेस स्वतन्त्रताका लागि, नागरिक अधिकारका लागि लामो चरणको लडाइपछि हामीले अब हाम्रो पेशा र व्यवसायकोबारेमा हाम्रा व्यवसायिक सिप र क्षमता अभिबृद्धीका बारेमा राज्यलाई आवाजविहीनहरूको आवाज कसरी बन्ने भन्ने तहमा सीमित भएर हाम्रा कामहरु गर्न पाउछौं भन्ने थियो। तर परिस्थिति पूर्ववत् अवस्थामा आयो।

अहिले पनि पत्रकारितामा मुख्य रुपमा २ प्रकारका चुनौती छन्- बाह्य र आन्तरिक।

बाह्य चुनौतीका रुपमा हेर्दा सरकार असहिष्णु छ। पत्रकारहरु भौतिक रुपमा असुरक्षित रहेको महसुस गर्नुपर्ने अवस्थामा छन्।

एकातिर अहिले पनि सत्ता र शक्तिमा बसिरहने कुत्सित अभिलाषाले पत्रकारितालाई बाटो देखाइदिने, गल्ती कमजोरी औंल्याइदिने आलोचनात्मक चेतसहितको संस्था हो भन्ने तहभन्दा पनि त्यसलाई नकारात्मक रुपमा लिने, आफूमाथिको खेदो गरेको रूपमा बुझ्ने खालको प्रवृत्ति छ। अर्कोतिर चाँहि संरचनागत रुपमा राज्यले पत्रकार पक्राउ गर्न, साइबर कानुनमा मुद्दा चलाउन राज्य संयन्त्र उत्प्रेरित छ। कसैले केही लेखेको आधारमा उसलाई पक्राउ गरेर मुद्दा चलाउन उत्साहित राज्य संयन्त्र र राज्य प्रणाली छ।

हामीलाई संविधानले सरकार, संसद्, संवैधानिक निकाय र तत्तत् निकायहरुबारे संविधानमा व्यवस्था गरेको धारासँगै त्यही संविधानमा रहेको अर्को धाराले सत्ता र शक्तिमा बसेकाहरुमाथि आलोचनात्मक चेतसहितको प्रश्न गर्न र जवाफदेही बनाउने अधिकार दिएको छ। तर यसलाई ख्याल गरिएको छैन।

nimb
nimb
Ncell 2
Ncell 2

बाह्य रुपमा देखिएको सबैभन्दा ठूलो चुनौती के हो भने प्रेसमाथि असहिष्णु व्यवहार गरिने जुन प्रवृत्ति। यसलाई बदल्न नेपाल पत्रकार महासघंले यस्ता प्रवृत्तिमाथि बलियो गरी प्रश्न उठाउन सक्नुपर्छ।

लेखेको र बोलेको कारण भोग्नुपर्ने बाह्य चुनौती जस्तै नेपाली प्रेसमा आन्तरिक चुनौतीहरु पनि सामना गर्नु परिरहेको छ। कोभिड १९सँगै अर्थतन्त्र र समाजमा परेको असरसँगै पत्रकारीता क्षेत्रमा पनि यसको असर देखिएको छ। कोभिड १९ भन्दा अगाडिबाटै रोजगारीमा कटौती, पत्रकारहरुको तलव, सेवा र सुविधाहरुमा नियन्त्रण र संकुचन जस्ता कुराहरु आन्तरिक चूनौतीका रुपमा छ। त्योबाहेक पत्रकारको सिप वृद्धि, क्षमता वृद्धि गर्न न सञ्चार प्रतिष्ठान, न राज्य कसैले पनि लगानी नगर्ने र विना लगानी यति ठूलो संवैधानिक जिम्मेवारी पूरा गर्नुपर्ने चुनौती देखिएको छ।

झन् अहिले त श्रमसम्बन्धी टड्कारो समस्या देखिइरहेका छन्। तलब रोक्का गर्ने, तलब नदिने, बिना प्रक्रिया विदामा बस्न भन्ने लगायतका समस्याहरु देखिएका छन्। सञ्चार संस्थाहरु पनि कानुनी प्रक्रिया पूरै नगरी बन्न गर्न खोज्ने र बन्द गर्ने जुन खालका प्रक्रिया छन्, यसले हामीलाई भौतिक रूपमा असुरक्षित अवस्था त निर्माण भइरहेको छ। अब पेसागत रुपमा पनि असुरक्षित हुनपर्ने वातावरण बनिरहेको छ। ठूलो संख्यामा पत्रकारहरूको रोजगारी गुम्दै छ। यसले जनताले परीक्षण भएको सूचना पाउनुपर्ने जुन स्वतन्त्रता र अधिकार हो, त्यो पनि खतरामा पर्ने अवस्था छ। 

अहिलेको लकडाउनपछि यस विषयमा पत्रकार महासंघले मसिनो गरी गृहकार्य गर्नुपर्छ र यस विषयमा संवाद शुरु गर्नुपर्छ। हामी पनि आउनसक्ने चुनौती सामना गर्न मानसिक रुपमा तयार रहनुपर्छ।

(विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपाल पत्रकार महासंघले आयोजना गरेको डिजिटल संवादमा महासंघका पूर्व अध्यक्ष गाउँलेले राखेको मन्तव्यको सम्पादित अंश) 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १८:३०
  • #शिव_गाउँले
  • #free_press

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन भरतपुर पुगे
रास्वपाको महाधिवेशनमा गगन थापा जाने
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन भरतपुर पुगे आइतबार, असार ७, २०८३
रास्वपाको महाधिवेशनमा गगन थापा जाने आइतबार, असार ७, २०८३
ब्राउन सुगरसहित बाँकेबाट एक जना पक्राउ आइतबार, असार ७, २०८३
रास्वपा महाधिवेशनमा चार हजार २११ प्रतिनिधि आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
संस्थापक सबै सदस्यलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने रास्वपाको निर्णय आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्