• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २२, २०८२ Mon, Dec 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मार्सेलोलाई अन्तिम मौका

64x64
नेपाल लाइभ आइतबार, वैशाख २१, २०७७  ११:५२
1140x725

काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन स्टार खेलाडी मार्सेलो गएको दुई वर्षयता कठीन परिस्थितिमै गुज्रिरहेका छन्। न त उनको प्रदर्शन नै पहिलेको जस्तो देखिन्छ न त पहिले जस्तो तन्दुरुस्त नै छन्। 

त्यहीमाथि गएको महिना फेरि उनमा फिटनेस समस्या देखिएको छ। एकपछि अर्को समस्याबाट गुज्रिएपछि उनी रियल मड्रिडमै रहने विषयमा प्रश्न उठ्न थालेका छन्। मार्सेलो पुरानै लयमा फर्किन नसके बेन्चमै भए पनि राखिराख्न प्रशिक्षक जिनेदिन जिदान उपयुक्त देख्दैनन्।

मार्सेलोको मांशपेसीमा लागेको चोट निको हुन अझै समय लाग्छ। अहिले कोरोना भाइरस कोभिड-१९) ले आराम गर्ने समय पाएकाले मार्सेलोलाई केही राहत भने दिएको छ। यो समयमा सबै प्रतियोगितादेखि अभ्यासहरु बन्द भएको हुँदा मार्सेलोले आफूलाई निको बनाउने समय त पाए। तर उनलाई अझै पनि फिटनेसको चिन्ताबाट मुक्त भने छैनन्। 

रियल मड्रिडका उत्कृष्ट डिफेन्डर मध्येका एक हुन् मार्सेलो। प्रशिक्षक जिदान पनि उनलाई आफ्नो क्लबमा राख्न नै चाहन्छन् तर आगामी खेलाडी स्थान्तरणको समयसम्म मार्सेलोको सुधार कस्तो रहन्छ त्यसमा भर पर्नेछ।

हुन त ३१ वर्षीय मार्सेलोको सम्झौता रियल मड्रिडमा २०२२ को जुन महिनासम्म छ।

मार्सेलो कस्ता खेलाडी हुन् त्यो उनले रियलमा गएर आफ्ना खेल कौशल देखाइसकेका छन्। उनी रियल मड्रिडमा गएपछि क्लबले चार पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ।

सन् २००७ रियल मड्रिड गएका मार्सेलो आफ्नो व्यावसायिक फुटबल यात्रा रियल मड्रिडमै बिसाउन चाहन्छन्। तर खेलाडीले जति खेल्न सक्यो त्यही बेलासम्म मात्रै क्लबले राख्ने विश्वव्यापी चलन हुँदै हो। 

Ncell 2
Ncell 2

मार्सेलोले केही दिनअघि मात्रै भनेका थिए, ‘म रियल मड्रिड छोड्न चाहन्न।’

इटालीका तथा रियल मड्रिडका पूर्व खेलाडी समेत रहेका फाबियो कानभारोसँग इन्स्टाग्राम च्याटमा मार्सेलोले भनेका छन्, ‘म रियल मड्रिड छोड्न चाहन्न र मलाई लाग्दैन कि रियलले मलाई बेच्छ।’

मार्सेलो रियलमा आएदेखि नै खुशी छन्। सन्तुष्ट पनि। उनका कुरा र अभिव्यक्तिबाट त्यो प्रष्ट हुन्छ।

‘राम्रो लाग्छ, अन्य टिमले मलाई रुची देखाएकोमा। तर युभेन्टसको बारेमा मलाई थाहा छैन। मैले दुई वर्षअघि सम्झौता गरेको थिएँ। सर्त थियो कि क्रिस्टियानो रोनाल्डोबिना क्लबमा रहन सक्दिन’, उनले भनेका छन्।

तर अहिले रियलमा ब्राजिलियन युवा खेलाडी रोड्रिगो र भिनिसियस तथा बेल्जियमका इडेन हजार्ड आएपछि राम्रो भएको मार्सेलो बताउँछन्।

कप्तान सर्जियो रामोसपछि रियलमा लामो समयसम्म रहने दोस्रो खेलाडी हुन् मार्सेलो। १३ वर्ष रियलबाट खेलिसकेका मार्सेलो आफ्नो क्लब करियर त्यही बिसाउन चाहन्छन्। तर उनको इच्छाप्रति रियल मड्रिडले के सोच्दो हो?

आगामी खेलाडी स्थान्तरणबाट रियलले धेरै खेलाडी हेरफेर गर्दैछ। प्रशिक्षक जिदानले मार्सेलोका बारेमा धेरै टिप्पणी नगरे पनि ग्यारेथ बेल लगायतका पूराना खेलाडी बेच्ने संकेत यसअघि नै देखाइसकेका छन्।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने
यस्तो रहनेछ आज देशभरको मौसम
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान
सम्बन्धित सामग्री
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
एन्फा गेटमा ए–डिभिजन लिगका क्लबहरूको शान्तिपूर्ण प्रदर्शन एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ। तर क्लबहरु भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन्। बिहीबार, मंसिर ४, २०८२
ताजा समाचारसबै
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने सोमबार, मंसिर २२, २०८२
यस्तो रहनेछ आज देशभरको मौसम सोमबार, मंसिर २२, २०८२
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
जनकपुरविरुद्ध कर्णाली ३ रनले विजयी, अघिल्लो पटकको उपाधि विजेता यसपटक पुछारमा आइतबार, मंसिर २१, २०८२
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
धादिङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, ३३ घाइते आइतबार, मंसिर २१, २०८२
क्यानका निलम्बित महानिर्देशक अधिकारी कारागार चलान आइतबार, मंसिर २१, २०८२
पोखरा विमानस्थलमा अनियमितता: ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, मंसिर २१, २०८२
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्