• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ५, २०८३ Sat, Nov 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

लिभरपुल र टोटनह्यामपछि कर्मचारी निकाल्ने निर्णयबाट पछि हट्यो ब्रोनमाउथ

64x64
नेपाल लाइभ बुधबार, वैशाख ३, २०७७  १०:५६
1140x725

काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र टोटनह्यामले खेलाडीबाहेकका केही कर्मचारी निकाल्न यसअघि गरेको निर्णय उल्टाएसँगै ब्रोनमाउथले पनि त्यस्तो निर्णय फिर्ता लिएको छ। केही कर्मचारीलाई निश्चित समयको बिदा दिएर घर पठाउन गरेको निर्णयको आलोचना बढेकाले फिर्ता लिएको क्लबले जनाएको छ। 

यसअघि गएको हप्ता प्रिमियर लिगकै शीर्ष स्थानमा रहेको क्लब लिभरपुलले पनि यस्तै निर्णय गरेर फिर्ता लिएको थियो। मंगलबार मात्र टोटनह्यामले पनि उही निर्णय फिर्ता लिएको थियो। 

खेलाडीबाहेकका केही कर्मचारी निकाल्ने निर्णय गर्दा जागिरबाट बिदा पाउने ती कर्मचारीले क्लबमार्फत केही नपाए पनि सरकारको रोजगारी सुरक्षा योजना अन्तर्गत ८० प्रतिशत तलब पाउन सक्ने सुविधा रहेको थियो। कोरोना भाइरस (कोभिड १९) का कारण युरोपभर नै आर्थिक संकटमा क्लबहरु परिरहँदा यस्ता निर्णयहरु भइरहेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसका साथै टोटनह्यामले भने गएको मार्च ३१ मा खेलाडीबाहेकका कर्मचारीको तलब २० प्रतिशत घटाउने निर्णय गरेको थियो। अहिले उक्त निर्णयलाई पनि सच्याउँदै कर्मचारीहरुले अप्रिल र मे महिनाको तलब शतप्रतिशत नै पाउने जनाएको छ। यसका साथै बोर्ड सदस्यहरुले मात्रै आफ्नो तलब कम गरेर लिने पनि उल्लेख छ। ब्रोनमाउथका प्रशिक्षकले भने कम तलब लिने प्रिमियर लिगमा नै सबैभन्दा पहिले घोषणा गरेका थिए। 

युरोपभर नै कोरोना भाइरसका कारण अप्ठ्यारो परिस्थिति सिर्जना भइरहे पनि खेलाडीबाहेकका कर्मचारीको तलब कम गर्ने निर्णय इंग्ल्याण्डमा मात्र देखिएको हो। केही देशले खेलाडीको नै तलब कम गरिरहेका छन् भने केहीले ढिला तलब दिने गरी सहमति गरेका छन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

स्पेनिस क्लब बार्सिलोना र एथ्लेटिको मड्रिडका खेलाडीहरु ७० प्रतिशत तलब कम गर्न राजी भएका छन्। इटालियन क्लब युभेन्टसका खेलाडीले चार महिनासम्म तलब रोक्न सहमति जनाएका छन्। अरु क्लबमा पनि खेलाडीहरु कम तलब लिन मानिरहेका देखिन्छन्।  

कोरोना संक्रमणकै कारण युरोकप फुटबल सरेको छ, च्याम्पियन्स लिग, युरोपा लिगसँगै क्लब विश्वकप जस्ता ठूला प्रतियोगिताहरु सरेका छन्। खेल गतिविधि बन्द हुँदा क्लबको आयको माध्यम पनि कमजोर भएको छ। फुटबल जगतमा कल्पना गरिएभन्दा खराब स्थिति देखिएका छन्।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुटिएका वृद्धको उपचारका क्रममा मृत्यु, कुटपिटमा संलग्नताको आरोपमा युवक पक्राउ
सुस्ताको आवाज प्रधानमन्त्री वालेनले भारत समक्ष उठाउन सक्दैनन् : आदम खाँ
बन्चरोले हानेर श्रीमतीसहित चार सन्तान घाइते बनाउने व्यक्ति नियन्त्रणमा
सम्बन्धित सामग्री
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ। त्यसमध्ये छनौट हुने तीन टिमले मात्रै... शनिबार, मंसिर ५, २०८३
फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेटवार्ता... शुक्रबार, मंसिर ४, २०८३
एन्फामाथिको प्रशासनिक र आर्थिक निलम्बन फुकुवा राखेप कार्यकारी समितिको बिहीबार (मंसिर ३) को निर्णयअनुसार यसअघि विभिन्न समयमा एन्फामाथि लगाइएका सबै निलम्बन र प्रतिबन्ध हटाइएको हो। बिहीबार, मंसिर ३, २०८३
ताजा समाचारसबै
कुटिएका वृद्धको उपचारका क्रममा मृत्यु, कुटपिटमा संलग्नताको आरोपमा युवक पक्राउ शनिबार, मंसिर ५, २०८३
सुस्ताको आवाज प्रधानमन्त्री वालेनले भारत समक्ष उठाउन सक्दैनन् : आदम खाँ शनिबार, मंसिर ५, २०८३
बन्चरोले हानेर श्रीमतीसहित चार सन्तान घाइते बनाउने व्यक्ति नियन्त्रणमा शनिबार, मंसिर ५, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ शनिबार, मंसिर ५, २०८३
प्यान्क्रियाजको क्यान्सर उपचारमा नयाँ आशा, दैनिक खाने औषधिले ट्युमर घटाउनेदेखि हराउनेसम्मको संकेत शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
नेपाल सरकारका पूर्व मुख्यसचिव एक नारायण अर्याल पक्राउ शुक्रबार, मंसिर ४, २०८३
आफैँलाई गोली हानेका न्यायाधीशका पीएसओकाे उपचारका क्रममा मृत्यु शुक्रबार, मंसिर ४, २०८३
हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष पक्राउ शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्