काठमाडाैं- कोरोना भाइरस (कोभिड–१९)काे संक्रमणको पछिल्लो केन्द्रबिन्दू अमेरिका बनेकाे छ। जाेन हप्किङ्स विश्वविद्यालयकाे तथ्यांक अनुसार अमेरिकमा २ लाख १६ हजार ७ सय २२ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ।
अमेरिकापछि इटालीमा सबैभन्दा बढी काेराेनाबाट संक्रमित भएका छन्। इटालीमा १ लाख १० हजार ५ सय ७५ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ।
यसैगरी, स्पेनमा १ लाख ४ हजार १ सय १८, चीनमा ८२ हजार ३ सय ९४, जर्मनीमा ७७ हजार ९ सय ८१, फ्रान्समा ५७ हजार ७ सय ६३ र इरानमा ४७ हजार ५ सय ९३ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।