• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर ३, २०८३ Thu, Nov 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

भ्रमण वर्ष स्थगन गर्नु ठीक तर समापनको प्रक्रिया गलत : मनिष झा

64x64
नेपाल लाइभ बुधबार, चैत १९, २०७६  १९:४६
1140x725

काठमाडौं - नेपाल सरकारले नेपाल भ्रमण वर्षको अभियानलाई बर्खास्त गरेर ठिक काम गरे पनि हतारमा प्रतिवेदन मागेर सचिवालयका कर्मचारीहरुलाई अव्यवहारिक निर्देशन दिएको छ। सरकारले सचिवालयलाई समय नै नदिई कार्यक्रमहरु बन्द गर्ने निर्देशन दिँदा कतिपय भुक्तानी नै अड्कने अवस्था आएको हो। 

सरकारले सचिवालयको बर्खास्तीसँगै ९ दिनभित्रमा सम्पूर्ण हर हिसाब मिलाएर प्रतिवेदन माग गर्दा काम गर्न अव्यवहारिक देखिएको सचिवालयका प्रदेश नम्बर दुई संयोजक मनिष झाले बताए। ‘समय नदिई लकडाउनकै अवधिमा अभियानको सचिवालयसँग प्रतिवेदन माग गरिएको छ,' उनले भने, 'सम्पूर्ण क्षेत्र लकडाउन भएको समयमा हामीसँग प्रतिवदेन माग्ने निर्णय निकै अव्यवहारिक भयो।’

लकडाउनको समयमा बाँकी हर हिसाब, प्रतिवेदन र सम्पन्न गर्न सम्भव नभएको उनले बताए। सचिवालयले भ्रमण वर्षको प्रचारका लागि विभिन्न होटल, पर्यटन व्यवसायी तथा टुर एजेन्सीसँग वार्षिकरूपमा सम्झौता गरेको छ। कतिपयसँग कार्यक्रम सम्पन्न भएर भुक्तानी गर्न बाँकी छ।

लकडाउनको अवधिमा ती सबैसँग बिल भरपाई माग गर्न कठिन भएको झाको भनाइ छ। सचिवालयले २१ वटाभन्दा धेरै एसोसिएसनसँग प्रचारका लागि सम्झौता गरेको छ। सचिवालले सम्पूर्ण हर हिसाबको प्रतिवेदन तयार पार्न सातै प्रदेशका प्रदेश संयोजकसँग प्रतिवेदन माग गर्नुपर्छ। 

उनीहरुले पनि कार्यक्रम गरिएका होटल, ट्राभल एजेन्सी तथा विभिन्न व्यक्तिसँग आवश्यक बिल भरपाई लिन बाँकी छ। 'लकडाउनको अवधिमा ती सबै बन्द छन्, उनीहरुसँग सम्पर्क गर्न सकिने अवस्था छैन,' झाले भने, 'यदि हतारमा प्रतिवेदन बनाएर सरकारलाई बुझाउने हो भने सम्झौता गरिएका होटल तथा विभिन्न निकायले भुक्तानी पाउने नपाउने विषयमा अन्यौलता सिर्जना हुन्छ।' 

Ncell 2
Ncell 2
nimb
nimb

हाल सचिवालयले विभिन्न क्षेत्रलाई लगभग ७/८ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेछ। यही अवस्थामा सचिवालयभित्र रहेर ज-जस्ले काम गरिरहेका छन् उनीहरुमध्ये कसैले पनि प्रतिवेदन बुझाउन नसक्ने सचिवालयका कर्मचारीहरु बताउँछन्। 

९ दिनभित्र त्यो पनि लकडाउनको अवस्थामा सबै काम सक्नको लागि आवश्यक बैठक बोलाउने, बोर्ड मिटिङ गर्न सम्भव नहुने सचिवालयको धारणा छ। प्रदेशमा बनेको समितिमा मुख्यमन्त्री, अध्यक्ष मन्त्री र सह अध्यक्ष प्रमुख सचिव रहेका हुन्छन्।  

अभियान खारेजको निर्णय स्वागत योग्य छ भए पनि लकडाउनको बेलामा ९ दिनमै सबै काम सकाउ, सचिवालयको कर्मचारी सबैलाई बिदा गर, प्रशासनिक कागजपत्र तथा भौतिक सामग्री सबै नेपाल पर्यटन बोर्ड फर्काउ भन्नु अव्यवहारिक भएको झाले बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सचिवालय बिघठन पश्चात बाँकी हर हिसाब नेपाल पर्यटन बोर्डले हेर्ने र यसका लागि एकजना निर्देशकलाई डेस्क तोकिनुपर्ने उनीहरुको सुझाव छ। लकडाउन सकिएर अवस्था सामान्य भएपछि प्रदेशहरुको हकमा प्रतिवेदन बुझाउन कम्तिमा पनि एक महिनाको समय दिइनुपर्ने उनीहरुको भनाइ छ। 
 

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एन्फामाथिको प्रशासनिक र आर्थिक निलम्बन फुकुवा
राष्ट्रपति भवनको सुरक्षा गर्न नसकेकोबारे सेनाले नै जवाफ दिनुपर्छ : ओली
सुनको मूल्य आज पनि घट्यो
सम्बन्धित सामग्री
व्यवसायी चन्द्र ढकाल बने सार्क चेम्बरको पर्यटन समिति संयोजक माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष ढकाललाई यस्तो जिम्... बुधबार, मंसिर २, २०८३
पोखरा विमानस्थल अनियमितता मुद्दा : चीनसँग लिएको ऋण र भुक्तानी विवरण झिकाउन विशेष अदालतको आदेश विशेष अदालतले नेपाल सरकारले विमानस्थल निर्माणका लागि चीनसँग लिएको ऋणको रकम, भुक्तानी प्रक्रिया र हालसम्म तिरिएका किस्ताको विस्तृत वि... शुक्रबार, कात्तिक २०, २०८३
अनुमतिबिनै डोल्पा पुगेका ६ भारतीय पर्यटकको उद्धारमा ढिलाई आवश्यक प्रशासनिक अनुमति नलिई र पर्यटकका लागि निर्धारित नियमित पदमार्गसमेत छाडेर उपल्लो डोल्पा पुगेका छ जना भारतीय पर्यटक हिमपातका का... सोमबार, कात्तिक १६, २०८३
ताजा समाचारसबै
एन्फामाथिको प्रशासनिक र आर्थिक निलम्बन फुकुवा बिहीबार, मंसिर ३, २०८३
राष्ट्रपति भवनको सुरक्षा गर्न नसकेकोबारे सेनाले नै जवाफ दिनुपर्छ : ओली बिहीबार, मंसिर ३, २०८३
सुनको मूल्य आज पनि घट्यो बिहीबार, मंसिर ३, २०८३
२०८४ निर्वाचन पपुलिस्ट र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछ : रामबहादुर थापा बिहीबार, मंसिर ३, २०८३
दल त्याग गर्ने जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद स्वतः रिक्त बिहीबार, मंसिर ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन ग-याे पक्राउ बुधबार, मंसिर २, २०८३
बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्