• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

महामारी र राज्य प्रणाली

बसन्त थापा बुधबार, चैत १९, २०७६  १४:०४
1140x725

समाजवाद उन्मुख नेपालको संविधान २०७२ को जगमा टेकेर नेपाल सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’ को सपना बाँडेको छ। आजको कोरोना महामारीबाट गुज्रेको विश्व परिवेशमा मेरो देश पनि अछुतो रहन सकेन तर यहाँ मैले छलफल गर्न खोजेको कुरा सरकारले आफ्नो सैद्धान्तिक र व्यवहारिक पक्षको तादम्यता मिलाउनुपर्छ भन्ने हो। अबका दिनमा हाम्रो राज्यका प्रणालीको काम गर्ने तौरतरिकामा पुनरावलोकन गर्नुपर्छ भन्ने हो।

उदाहरणका लागि नेपालको स्वास्थ्य प्रणाली समाजवाद उन्मुख राज्यको कल्पना गर्ने तर व्यवहारमा दलाल पूँजीपति शैलीमा (निजी क्षेत्रको भूमिका) स्वास्थ्य सेवा विस्तार गर्ने जस्तो सरकारको दोहोरो चरित्रले स्वास्थ्य सेवामा सर्वसुलभ र सर्वव्यापी पहुँच कदापि हुन सक्दैन। 

हालको अवस्थामा माहमारीले नेपालमा उग्र रुप लिएको अवस्था होइन तर निजी क्षेत्रले सेवा प्रवाहमा गरेको वास्तविकता हेर्दा अचम्म लागेर आउँछ। निजी क्षेत्रको रवैयाप्रति राज्य रमिते बनेर हेर्छ मात्र, किनभने उनीहरु सरकार किनिदिन सक्ने ल्याकत राख्छन्। जसले गर्दा गरिब नेपाली जनताले तिरेको करले उनीहरुलाई केही राहत मिल्दैन बरु आफ्नो छाक कटाएर आफ्नो गोजीबाट पैसा तिरी स्वास्थ्य सेवा किन्न बाध्य पारिन्छ।

जनताको स्वास्थ्यमा विनाशकारी घर खर्च बढेर आउँछ। यसले गर्दा गरिबीको भुमरीमा जनतालाई फसाउन राज्य नै लागिपरेको महसुस गराउँछ।

हालैमात्र निजी स्वास्थ्य संस्थाले उपचार गरेनन् भनेर समाचार आएका छन्। यसको अर्थराजनीतिक पाटोमा बहस जरुरी छ। निजी लगानी नाफाका लागि हुन्छन्, जुन स्वभाविक पनि हो।

Ncell 2
Ncell 2
nimb
nimb

आज संसारको सबभन्दा शक्तिशाली मुलुक अमेरिका जोसँग उन्नत प्रविधि छ। तर ऊ कोरोनासँग लड्न सकिरहेको छैन। तर, क्युवा! आफ्नो देशमा नियन्त्रण गरेर अन्य मुलुकमा समेत आफ्ना अब्बल स्वास्थ्यकर्मी पठाइरहेको छ। चाहे त्यो इबोलाको समयमा होस् वा हालको कोरोना महामारी, उसले आफ्ना स्वास्थ्यकर्मीलाई विपदको समयमा विश्वभरि नै सहयोग गर्न तदारुकताका साथ राखेको छ। उसका डाक्टर हाल इटाली, स्पेन लगायत अति प्रभावित ठाउँहरुमा डटिरहेका छन्।

आफूलाई आधा शताब्दीभन्दा बढी नाकाबन्दी लगाएको अमेरिकालाई समेत सहयोग गर्ने प्रस्ताव गरेको छ क्युवाले। हो, तुलनात्मक रुपमा सानो कम्युनिस्ट मुलुक क्युवाले प्रिभेन्सन एन्ड एक्टिभ कम्युनिटी पार्टिसिपेसन पोलिसीद्वारा आफ्नो स्वास्थ्य सेवा संसारकै सस्तो र भरपर्दो बनाएको छ। जुन समाजवादी मोडल हो।

उता अमेरिकाको स्वास्थ्य सेवा संसारकै महँगो मध्येमा पर्छ, जुन नाफामा आधारित छ। यो पूँजीवादी मोडल हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अहिले संसारभर क्युवा मोडलको पक्षमा बहस सुरु जरुरी भएको छ। एउटा मात्र क्षेत्रमा समाजवादी मोडल अपनाउन सम्भव छैन। मुलुकलाई नै व्यहारिक समाजवादतर्फ लैजानुपर्छ। यो सजिलो छैन किनकी समाजवादी मोडलमा जान पूँजीवादको नाइके देशहरु लगायत विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत विभन्न क्षेत्रीय विकास बैंकले निश्चय नै अवरोध खडा गर्ने छन्। तर, हामीसँग त्यतै जानुको विकल्प छैन।

संविधानमा मात्र सीमित समाजवाद नबनाई समाजवादी अर्थतन्त्रका व्यवहारिक पक्षमा बहस चलाउनु जरुरी छ, होइन भने सीमित निजी अस्पतालको विरोध मात्र गरेर कहींकतै पुगिँदैन। यदि सरकारले जनताको जीवन स्तरमा महसुस हुनेगरी काम गर्न सकेन भने हाम्रो दोस्रो जनआन्दोलनका उपलब्धिहरु पनि हात्ती आयो हात्ती गयो फुस्सा हुनेछ।

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १४:०४
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्