काठमाडौं- विश्वभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बुधबार बिहानसम्मको तथ्यांक अनुसार, ८ लाख ५७ हजार ४ सय ८७ जनालाई कोरोना संक्रमण भइसकेको छ।
त्यस्तै, १ लाख ७८ हजार ३४ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।