• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

छोकडा, सुपारी, मरिच र केराउको आयात किन रोकियो?

64x64
नेपाल लाइभ बुधबार, चैत १९, २०७६  ०७:२९
1140x725

काठमाडौं- कोरोना भाइरसबाट प्रभावितका लागि राहत प्याकेज घोषणा गर्दा सरकारले केही वस्तुको आयातमा पनि प्रतिबन्ध लगाइदियो। सरकारले खाद्यवस्तुहरु केराउ, सुपारी, मरिच र छोकडा तथा मदिराको आयातमा प्रतिबन्ध लगायो। 

यसैगरी ५० हजार अमेरिकी डलरभन्दा माथि लागत पर्ने सवारी साधनको आयातमा पनि प्रतिबन्ध लगाइएको छ। अर्को सूचना जारी नभएसम्मका लागि सरकारले यी निर्णय गरेको छ।

सरकारको निर्णय कम्तिमा जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट तर्जुमा नहुञ्जेलसम्म जारी रहने अर्थ मन्त्रालयका अधिकारीहरुको भनाइ छ। 

डलर सञ्चितिमा दबाब बढेपछि हच्कियो सरकार
नेपाल राष्ट्र बैंकका अनुसार २०७६ माघ मसान्तमा विदेशी विनिमय सञ्चिति १०९६ अर्ब ६८ करोड बराबर पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ माघ मसान्तमा ९ अर्ब ६४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकले फागुनको नयाँ तथ्यांक सार्वजनिक गरेको छैन। 

कोरोनाको विश्वव्यापी संकटको प्रभाव नेपालमा देखिइसकेको छ। नेपालमा विदेशी मुद्रा भित्रिने प्रमुख स्रोत नै रेमिट्यान्स हो। विश्वव्यापी आर्थिक संकट सुरु हुँदा रेमिट्यान्स आय बन्द भएको छ। विदेशमा भएका नेपालीले रोजगारी गुमाएका कारण उनीहरुले तत्काल पैसा पठाउन सक्ने अवस्था छैन। 

विदेशी मुद्राको अर्को स्रोत पर्यटन हो। कोरोना भाइरसका कारण सबैभन्दा क्षति पर्यटन उद्योगमा पुगेको छ। नेपालमा कोरोनाको प्रभाव देखिनु अघि नै होटल बुकिङ रद्द हुन थालेका थिए। पर्यटक आवागमन तत्काल हुने अवस्था छैन। 

सबै वस्तुको आयात खुला छोड्दा त्यसले नेपालबाट विदेशी मुद्रा बाहिरिने र सरकार अफ्ठेरोमा पर्ने विश्लेषण भएपछि ती वस्तुको आयात बन्द गरिएको हो। आयातको तुलनामा निकै कमजोर रहेको नेपालको निर्यात व्यापार लकडाउनपछि ठप्प भएको छ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल केही वस्तुको अत्याधिक आयातका कारण सरकारले नियन्त्रण गर्नुपरेको बताउँछन्। 'सुपारी र मरिच अलि धेरै नै आयात भइरहेका थिए, त्यसमाथि पहिलेदेखि नै गृहकार्य भइरहेको थियो,' उनले भने, 'अर्कोतर्फ विदेशी विनिमय सञ्चितिमा पनि प्रभाव पर्ने भएकाले आयात रोकिएको हो।' 

Ncell 2
Ncell 2
nimb
nimb

आयात रोक्नुको अर्को कारण
नेपालमा प्रतिबन्धित वस्तुको अत्याधिक आयात भएको सरकारी विश्लेषण छ। सुपारी र मरिचको अधिक आयात भएको सरकारी निश्कर्ष पनि यी वस्तु प्रतिबन्धको कारण हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि तयार गरेको व्यापार घाटा न्यूनीकरण कार्ययोजनामा सुपारी र मरिचको परिमाणात्मक बन्देज लगाउने उल्लेख छ। 

'नेपालमा मरिच, सुपारी र छोकडा जस्ता वस्तुको यकिन माग कति छ भन्ने तथ्यांक नै छैन तर हाम्रो निस्कर्ष के हो भने छिमेकी देशको तुलनामा न्यून भन्सार दरका कारण अत्याधिक आयात हुने र गलत बाटोबाट निकासी हुने गरेको छ,' अर्थ मन्त्रालय स्रोतले भन्यो। 

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा विभिन्न देशबाट १४ करोड केजी केराउ नेपालमा भित्रिएको छ। सरकराले केराउ आयातबाट ८ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ। 

कति छ आयात?
यसैगरी विभिन्न किसिमका सुपारी र बदाम २ अर्ब १० करोड रुपैयाँ बराबरको आयात भएको छ। नेपालबाट २६० केजी निर्यात भएको तथ्यांकमा जनाइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालमा ८ महिनामा २ अर्ब ८७ करोड रुपैयाँ बराबरको ६८ लाख ९४ हजार केजी मरिच आयात भएको छ।

यसैगरी २ अर्ब ४५ करोड रुपैयाँ बराबरको २ करोड ९७ लाख केजी छोकडा आयात भएको तथ्यांकमा जनाइएको छ। 

प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  ०७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्