काठमाडौं-कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुमा रहेको अस्पतालमा भर्ना भएका एक चिकित्सकमा संक्रमण देखिएन। प्रयोगशालाको रिपोर्टमा उनमा संक्रमण देखिएन। त्रिभुवन विमानस्ठलमा खटिएका ती चिकित्सकलाई संक्रमणको आशंकामा अस्पताल भर्ना गरी नमुना परिक्षण गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।