• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना महामारी : दक्षिण एसियामा के भइरहेको छ? 

64x64
नेपाल लाइभ बिहीबार, चैत १३, २०७६  २१:३४
1140x725

काठमाडौं - विश्वभर फैलिएको कोरोना भाइरसबाट दक्षिण एसियाली देशहरु पनि जोगिन सकेनन्। दक्षिण एसियाका सबै देशमा कोरोना भाइरसका बिरामी देखिएका छन्। नेपाल बाहेक अन्य देशहरुका कोरोना भाइरसका कारण ज्यान पनि गुमाएका छन्। यी देशमा अहिले कतै ‘लकडाउन’  त कतै स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। 

नेपाल 
नेपालमा हालसम्म ३ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्। एकजना उपचारपछि निको भएर घर फर्केका छन् भने दुई जनाको उपचार भइरहेको छ। कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै सरकारले एक साताको लकडाउन घोषणा गरेको छ। मंगलबार लागू भएको लक डाउनको आज तेस्रो दिन हो। संक्रमित भेटिने क्रम नरोकिएमा यो अझै केही दिन बढ्ने निश्चित छ। 

भारत
भारतमा २१ दिने लकडाउन लगाइएको छ। त्यहाँ लकडाउन लगाएको आज (बिहीबार) दोस्रो दिन हो। भारतमा ६ सय ३९ जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १३ जनाको मृत्यु भइसकेको छ। नयाँ दिल्लीबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कश्मिर घाँटीसम्म पुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मंगबार २१ दिनसम्मका लागि ‘लकडाउन’ घोषणा गरेका हुन्। यसअघि उनले एक दिने जनता कर्फ्यू घोषणा गरेका थिए। उक्त घोषणालाई जनताले अटेर गरेको र संक्रमण झन् फैलदै गएपछि मोदीले २१ दिने लकडाउन गरेका हुन्। संक्रमणको असर कम नभए उक्त लकडाउन अझै बढाउने सरकारको तयारी छ। 

पाकिस्तान 
पाकिस्तान दक्षिण एसियाकै सबैभन्दा बढी कोरोना प्रभावित देश हो। यहाँ १ हजार जनाभन्दा बढीमा संक्रमण देखिएको छ जसमध्ये सिन्ध प्रान्तमा मात्र ४ सय संक्रमित भेटिएको छ। 
प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै चीनसँग सहयोग मागेका थिए। चीनले केही स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएको छ। 

बंगलादेश 
भारतपछि अर्को प्रभावित देश हो बंगलादेश। बंगलादेशमा ३९ जना कोरोना संक्रमित पाइएको छ। बंगलादेशमा  कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ। कोरोना भाइरसको संक्रमित सुरु भएसँगै बंगलादेशले सार्वजनिक यातायात र अन्तरिक उडानमा समेत रोक लगाएको थियो।  आन्तरिक उडान र सार्वजनिक यातायात बन्द गरेपछि बंगलादेशमा नयाँ संक्रमित भेटिएका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

श्रीलंका 
दक्षिण एसियाली देशमध्ये श्रीलंका पनि एक सयभन्दा धेरै कोरोना संक्रमित भएको देश हो। श्रीलङ्कामा बुधबार कोरोना भाइरस संक्रमितको संख्या १०२ पुगेको छ। त्यहाँ हालसम्म कोरोना भाइरसका कारण कसैको पनि मृत्यु भएको छैन। श्रीलंकाका प्रधानमन्त्री गोतावे राजपाक्षले संक्रमित बिरामी देखिने बित्तिकै सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका थिए। आन्तरिक हवाई यात्रामा पनि रोक लगाएका थिए। त्यहाँ अनिश्चितकालीन कर्फ्यू कायम छ।

माल्दिभ्स 
माल्दिभ्समा १३ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। हालसम्म त्यहाँ कसैको मृत्यु भने भएको छैन। 

भुटान 
भुटानमा नेपालभन्दा कम २ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ। सुरुमा भारतबाट छिरेका एक व्यक्तिमा कोरोना देखिएपछि भुटानले सबै नाकाहरु बन्द गरेको थियो। अहिले भुटानमा नयाँ संक्रमित थपिएका छैनन्। 

Xtrem
Xtrem

अफगानिस्तान 
पाकिस्तान र भारतसँग सिमा जोडिएको अफगानिस्तानमा ८४ जनामा कोरोना संक्रमण देखिएको छ। २ जनाको मृत्यु भएको छ। पाकिस्तान र भारतसँग नजिकको कनेक्सन भएका कारण यहाँ संक्रमित बढ्ने भएकाले उसले सिमा बन्द गरेको छ। 

सार्कबाट पहल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा २ चैतमा सार्क क्षेत्रका नेताहरुबीचको भिडियो कन्फ्रेन्स भएको थियो। उक्त कन्फ्रेन्समा कोभिड-१९ आपतकालीन राहत कोष स्थापना गर्ने सहमति भएको थियो। अहिले उक्त कोषमा करीब २ अर्ब २७ करोड रुपैयाँ जम्मा भएको छ। 

उक्त कन्फ्रेन्समा पाकिस्तानले सार्क क्षेत्रका स्वास्थ्य मन्त्रीहरुबीच भिडियो कन्फ्रेन्स गर्नुपर्ने प्रस्ताव राखेको थियो। उक्त प्रस्तावबमोजिम नै दक्षिण एसियाली सहयोग संगठन (सार्क) क्षेत्रका स्वास्थ्य अधिकारीहरुबीच बिहीबार छलफल भएको छ।

भिडियो कन्फ्रेन्समा कोभिड-१९ आपतकालीन मेकिडल प्रतिक्रियाबारे सूचना आदान-प्रदान गर्न साझा संयन्त्र बनाउने सहमति पनि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तो संयन्त्र अप्रिल १३ सम्म कायम रहनेछ। स्वास्थ्यमन्त्रीस्तरमा भिडियो कन्फ्रेन्स नभए पनि ती देशका स्वास्थ्य अधिकारीहरुबीच कुराकानी भएको हो।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  २१:३४
  • #Novel Corona Virus
  • ##saarc

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगायो
मुग्लिन–काठमाडौं सडकखण्ड सात घण्टाका लागि बन्द
बुढीगण्डकी बाढीले दुई झोलुङ्गेसहित फलामे पुल बगायो, २२ घर जोखिममा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगायो आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड सात घण्टाका लागि बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढीले दुई झोलुङ्गेसहित फलामे पुल बगायो, २२ घर जोखिममा आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्