• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

पर्यटक उद्धारका लागि अनुमति माग्ने हेलिकोप्टर कम्पनीको संख्या बढ्यो

देशभर १ हजारको संख्या पर्यटक अलपत्रमा
64x64
नेपाल लाइभ बिहीबार, चैत १३, २०७६  १२:४९
1140x725

काठमाडौं - सरकारले एक साताका लागि लकडाउन गरेसँगै विभिन्न स्थानमा अलपत्र परेका पर्यटक उद्धारका लागि उडान अनुमति माग्ने हेलिकोप्टको संख्या बढेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार अहिले दर्जन भन्दा बढी उडानका लागि अनुमति माग भएको छ। अनुमति मागे पनि प्राधिकरणले लकडाउनको समयमा मुभमेन्ट बढी नहोस भनेर अत्यावश्यक उडानका लागि मात्रै अनुमति दिएको जनाकारी दिए।

सरकारले लकडाउन गरेसँगै स्पेशल उडान अनुमति लिएर मात्रै उडान गर्नुपर्ने हुन्छ। स्पेशल उडान अनुमतिका लागि गृह मन्त्रालय र विदेशीको हकमा पराराष्ट्रको समेत सिफारिस आवश्यक पर्ने पोखरेल बताउँछन। पर्यटकसँग सरोकार राख्ने निकायहरुले पनि देशभरी गरी १ हजार भन्दा बढी पर्यटक अहिले अलपत्रमा परेका छन्।

त्यसमा पदयात्रा तथा हिमाल आरोहणका लागि पहिलै नै अनुमति दिएका र यात्रामा निस्केका ५ सयभन्दा बढी पर्यटक अलपत्रमा परेको पर्यटन विभागको भनाइ छ।

अलपत्रमा परेका १७ विदेशीलाई मात्रै सगरमाथा क्षेत्रबाट बुधबार र बिहीबार गरी मात्रै ५ वटा उडानबाट उद्धार गरिएको छ। जसमा सिम्रिक एयरले एउटा उडानबाट ५ जना र एयर डाइनेस्ट्रीले मात्रै बुधबार २ वटा उडानबाट १० जना र आज बिहीबार २ वटा उडानबाट २ जना विदेशी उद्धार गरेको वायु सेवा अपरेट संघका प्रवक्ता योगेन्द्रराज कडेँलले जानकारी दिए।

Ncell 2
Ncell 2
nimb
nimb

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार सगरमाथा खुम्बु, अन्नपूर्ण, हुम्ला, डोल्पा, मनासलु क्षेत्रमा पनि पदयात्रामा गएका सयौँ पर्यटक अलपत्रका परको छन्। लकडाउन सुरु भएसँगै होटल तथा रेष्टुरा बन्द हुँदा कतिपय पर्यटकले खाना पनि राम्रोसँग नपाएको टानको भनाइ छ।

टानका अनुसार मनास्लु क्षेत्रमा ३० जना पर्यटक रोकिएका छ भने अन्नपूर्ण क्षेत्रमा पनि १ सय हाराहारी पर्यटक रोकिएको छन। त्यस्तै, हुम्ला र डोल्पामा पनि १५ देखि २५ जना पर्यटक रोकिएको हुन सक्ने टानको भनाइ छ। 

यसैबीच सरकारले नेपालको विभिन्न भूभागमा रहेको विदेशी पर्यटकलाई त्रिभुवनन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउँदै उनीहरुकै देश फर्काउने तयारी गरेको छ। कोरोना जोखिम न्यूनीकरण उच्चस्तरीय समितिको बुधबारको निर्णय पछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पनि आफू मातहतको निकायहरुलाई देभका विभिन्न ठाउँमा रहेको पर्यटकको खोजी गरी उद्धारको तयारी गर्ने निर्देशन दिएको छ।

यता नेपाल नागरिक उड्डनय प्राधिकरणले पनि लकडाउनको बेलामा मुभमेन्ट कम हुने गरी पर्यटक उद्धारको को लागि स्पेशल उडान अनुमति दिने तयारी गरेको छ। प्राधिकरणले अहिले गृह र पराराष्ट्र मन्त्रालयको रिफारिसमा विदशीको उद्धार गर्ने उडान अुनमति दिँदै आएको छ।

साथै प्राधिकरणले ठुला जहाज जान सक्ने ठाउँमा जहाजबाट र पहाडी क्षेत्रमा रहेको विदेशी नागरिक उद्धारका लागि हेलिकोप्टर उडानमा अनुमति दिने तयारी गरेको प्राधिकरण महानिर्देशक पोखरेलले जानकारी दिए। 

अहिले लकडाउन भएसँगै पोखरामा पनि केही पर्यटक अलपत्रमा परेको सुनिन आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। अलपत्रमा परेको पर्यटकको उद्धारका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ।

उच्चस्तरीय समितिले बुधबार मात्रै विभिन्न ठाउँका रहेको विदेही नागरिकलाई उनीहरुकै देश फर्काउने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयल, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले निर्देशन दिएको थियो। समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पनि तत्काल उनीहरुलाई पर्काउन नसकेको अवस्थमा उनीहरुकै खर्चमा होटलमा राखेर व्यवस्थापन गर्न निदेशन दिएको थियो।

प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १२:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढीबारे छलफल गर्न अर्थ समितिले बोलायो बैठक
ग्यास अभावबारे सरकारसँग जवाफ माग्दै संसदीय समिति
बाढीपहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित, काठमाडौं–धादिङ सडकखण्डमा एकतर्फी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
रसुवा बाढीबारे छलफल गर्न अर्थ समितिले बोलायो बैठक बुधबार, भदौ २४, २०८३
ग्यास अभावबारे सरकारसँग जवाफ माग्दै संसदीय समिति बुधबार, भदौ २४, २०८३
बाढीपहिरोका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित, काठमाडौं–धादिङ सडकखण्डमा एकतर्फी बुधबार, भदौ २४, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, भदौ २४, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
जेन–जी आन्दोलनले व्यवस्था बदलेको होइन, उत्सव मनाएर बिदा दिनुको औचित्य छैन : पेम्बा गुरुङ मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्