काठमाडौं– ढुवानी व्यवसायी संघले पेट्रोल पम्पहरु बन्द भएपनि अत्यावश्यक सवारीसाधनमा इन्धन भर्ने व्यक्तिलाई सम्पर्कमा रहिरहन अनुरोध गरेको छ।
पेट्रोल पम्पलाई गरेको अनुरोधमा ढुवानीका तथा अत्यावश्यक साधनमा इन्धन भरिदिन आग्रह गरिएको हाे। सामान ढुवानी गर्ने सवारी साधन, एम्बुलेन्स वा सरकारबाट इजाजत प्राप्त साधनहरुलाई इन्धन उपलब्ध गराउन र सम्पर्क व्यक्तिको नम्बर सूचनामा टाँस्न संघले अनुरोध गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।