• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

ग्यासको विवरण दैनिक रूपमा प्रशासनमा पठाउन उद्योगीलाई निगमको निर्देशन

64x64
नेपाल लाइभ मंगलबार, चैत ११, २०७६  २१:३६
1140x725

काठमाडौं- नेपाल आयल निगमले ग्यास विक्री तथा भण्डारको विवरण दैनिक रूपमा जिल्ला प्रशासन गर निगममा पठाउनुपर्ने भएको छ।

निगमले सबै उद्योगीलाई ग्यासको भण्डारण तथा बिक्रीको विवरणहरू दैनिक रूपमा नै प्रशासन तथा विभागमा पठाउन निर्देशन दिएको हो। अघिल्लो दिन बिक्री भएको लगायतका विवरण भोलिपल्ट १० बजेभित्र प्रशासनमा पठाउन निमगले व्यापारीहरूलाई निर्देशन दिएको हो। 

नोबल कोरना भाइरसको संक्रमण फेलन नदिन सरकारले लगाएको लकडाउनका बेला उपभोक्तालाई समस्या नहोस् भन्ने उद्देश्यले विवरण माग गरिएको निगमले जानकारी दिएको छ। 

यस्तो छ निगमले जारी गरेको सूचना
हाल विश्वभर फैलिदै गइरहेको नोबल कोरना भाइसर COVID-19 को सक्रमणको कारण नेपाल पनि उच्च जाखिममा रहेकोले जोखिम तथा संक्रमणबाट बच्नका लागि नेपाल सरकारले मानिसहरुको आवत जावत तथा भिडभाडमा रोक लगाउन राज्यभर गरेको लक डाउनको परिस्थितिमा दैनिक उपभोग्य बस्तु पेट्रोलियम पदार्थ विशेषत ग्याँसको उपभोग तथा विक्री वितरणमा नेपाल आयल निगमले निम्न बमोजिमको नीतिहरु अख्तियार गरेको व्यहोरा सम्पूर्ण सबैलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ।

१. ग्यास उद्योगीहरुले आफुसंग भएको ग्याँसको शुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा स्ट्णण्डवाई वसेको बुलेटको परिमाण, गोदाममा भरिराखिएको  सिलिण्डरको परिमाण र अघिल्लो दिन विक्री वितरण गरिएको परिमाण सहितको क्लोजिड़ स्टक देखिने फेरिस्त विवरण विहान १०.०० बजे भित्र जिल्ला प्रशासन कार्यालय तथा निगमको एलपिजी विभागमा पठाउन पर्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

२) ग्यास उद्योगहरुले डिलर मार्फत ग्याँस विक्री वितरण गर्ने कार्य अर्को सूचना नआए सम्म लागि देहाय बमोजिमको प्रकृया तोकिएको छ।
क) ग्यास उद्योगहरुले विक्रेताहरुकोमा पठाउने ग्यास सिलिण्डरको परिमाण, विक्रेताको नाम, ठेगाना, प्यान वा भ्याट नम्बर लगायतका विवरण खुल्ने गरि देहाय बमोजिम तोकिएको निकायको पूर्व स्विकृत लिएर मात्र विक्री वितरण गर्नु पर्नेछ।

१) काठमाण्डौ उपत्यकाको लागि निगम केन्द्रिय कार्यालय,
२) निगमको स्थानीय कार्यालय भएको जिल्लामा स्थानिय कार्यालय र
३) निगमको कार्यालय नरहेको जिल्लामा, जिल्ला प्रशासन कार्यालय

ख) डिलरले विक्रेताहरुलाई ग्यास विक्री गर्दा मासिक रुपमा “एक परिवार एक सिलिण्डर” को प्रक्रिया अपनाई विक्री वितरण गर्नु पर्नेछ। विक्री गरिएको उपभोक्ताको नाम, ठेगाना, नागरिकता नं. र फोन नम्बर प्रष्ट खुलेको रेकर्ड राख्नु पर्नेछ । उक्त रेकर्ड जिल्ला प्रशासन वा निगमले अनुगमनको जुनसुकै बेला माग गर्न सक्नेछ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

ग) ग्यास उद्योगले डिलरलाई विक्री गरिको सिलिण्डरको परिमाण र डिलरले उपभोक्तालाई विक्री गरेको परिमाण नियमित रुपमा परिक्षण गर्नु पर्नेछ।

३) बर्तमान अवस्थामा ग्याँस उद्योगहरुको भण्डारण अत्याधिक न्यून रहेको हुनाले ग्यास उद्योगको भण्डारण गृहलाई नेपाल आयल निगमले नेपाल सरकारको आकस्मिक परिस्थिति जन्य मागलाई धान्नको लागि भण्डारण गृहको रुपमा प्रयोग गर्नेछ । यस्तो भण्डारण गृहमा गरिने मौज्दात सम्बन्धित उद्योगको भण्डारण क्षमताको करिब ५० प्रतिशत सम्म हुने र एक महिना भित्र उक्त कार्य पुरा गर्ने व्यवस्था मिलाइने छ।

वर्तमान विषम परिस्थितिमा अत्यावश्यक सेवाको सूनिश्चतताको लागि प्रत्येक ग्यास उद्योगले आफनो उद्योगको २ दिनको सिलिण्डर विक्री बराबरको परिमाण तयारी अवस्थामा राख्न पर्नेछ । यसरी तयारी अवस्थामा राखिएको सिलिण्डरको विक्री वितरण उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशन बमोजिम गर्नु पर्नेछ। ग्यास उद्योगले आफ्नो  बिक्रेताहरुकामा रहेका सब खाली सिलिण्डरलाई यथाशिघ्र उद्योगमा केन्द्रिकत गर्नपर्नेछ । वर्तमान विषम परिस्थितमा केन्द्रीकृतका लागि निगमले सहजीकरण गर्नेछ।
 

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  २१:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्