काठमाडौं– नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको जानकारी गराए।
कांग्रेसका संघीय सांसदहरुले आधा महिनाको तलब कोषमा उपलब्ध गराउने यसअघि नै निर्णय गरिसकका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।