• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

नेप्सेमा ७१ अंकको सुधार, नाफा बुक गरेका लगानीकर्ताले सस्तोमा उठाए सेयर

64x64
नेपाल लाइभ बुधबार, फागुन २८, २०७६  १५:१९
1140x725

काठमाडौं- दश दिनको अवधिमा २ सय ६८ अंकले घटेको बजारमा बुधबार ७१.१२ अंकको सुधार भएको छ। नाफा बुक गरेका लगानीकर्ताले बजार सुधार हुने अपेक्षामा सेयर उठाउँदा बजार ५.२७ प्रतिशतले बढेको हो। सुधारसँगै कारोबार रकम पनि दुई अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ। 

बुधबार १ सय ८० कम्पनीको ५५ लाख ८७ हजार कित्ता सेयर कारोबार भएको छ। समग्र वाणिज्य बैंकको सूचक ५.६५ प्रतशितले बजार सुधारका लागि टेवा दिएको छ। सबैभन्दा धेरै व्यापारको सूचक ८.१७ प्रतिशतले बढेको छ। 

माइक्रोफाइनान्सको मूल्य पनि सुधार भएका छन्। अको दुई वर्ष सेयर बजार बुलिस ट्रेन्डमा रहने विश्लेषणले करेन्सन हुने बित्तिकै ठूला तथा सचेत लगानीकर्ताले सेयर उठाउने गरेका छन्। 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै २३ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ। मंगलबार कोरोनाको प्रभावले सेयर बजारमा नकारात्मक सर्किट लागेको थियो। गत साता पनि नकारात्मक सर्किट लाग्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेका थिए। 

प्राविधिक विश्लेषकले यदि बुधबार सेयर बजार सकात्मक देखियो भने बजारले पुनः यस अगाडिको अधिकतम बिन्दुलाई उछिन्ने विश्लेषण गरेका छन्। सेयर बजारमा थोरै अंकले बढेर धेरै अंकले सुधार हुँदा लगानीकर्ताको कन्फिडेन्स बढ्ने गरेको पाइन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय सेयर बजारलाई सैद्धान्तिक पक्षले भन्दा प्राविधिक विश्लेषणले सपोर्ट गर्दै आएको छ। बजार सुधार हुने सैद्धान्तिक पक्ष कमजोर छन्। सेयर बजारलाई मद्दत गर्ने गरी कुनै पनि नीतिगत सुधार भएको छैन। तर प्राविधिक विश्लेषकले अबको केही वर्ष नेपालको सेयर बजार बुलिस ट्रेन्डमा रहेने विश्लेषण गरिरहेका छन्।

मंगलबार ८६.३९ अंकको गिरावट हुँदा नेप्से सूचक १३४९.३१ अंकमा झरेको थियो। यस क्रममा अधिकांश कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरैले तल झर्यो। अर्थमन्त्री फेरिने हल्ला फैलाएर तीन महिनाको अवधिमा ११०९ अंकबाट १६७२ अंकसम्म पुगेको विश्लेषण पनि गरिन्छ। मंगलबारबाट बजार सुधार हुने प्रक्षेपण गरिए पनि सोमबार विदेशका मुख्य सेयर बजारमा कमी आएकाले नेपालमा पनि नकारात्मक सर्किट लागेको विश्लेषण गरिएको छ। 

कोरोना भाइरसले विश्व अर्थतन्त्रमै ठूलो प्रभाव पार्दै आरहेको छ। यस्तो अवस्थामा लगानीकर्ताले सेयरमा भन्दा सुरक्षित क्षेत्रको रुपमा सुन तथा डलरमा लगानी बढाइरहेका छन्। कोरोनाले कम्पनीहरुको व्यवसायमा प्रभाव पार्दै गर्दा उनीहरुको वित्तीय विवरण पनि खुम्चिन्छ। कम्पनीको नाफा खुम्चिए सँगै कम्पनीको सेयर मूल्यमा पनि भारी गिरावट आउँछ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यति धेरै ठुलो गिरावटसँगै पछिल्लो एक महिनाको अवधिमा सेयर खरिद गर्नेहरु ठुलो घाटामा देखिएका छन्। तर नेपालको बजारमा एक दिन अगाडि नकारात्मक सर्किट लागेको बजारमा भोलिपल्टै ५ प्रतिशत भन्दा माथिको सुधार देखिएको छ। बजारमा लगानीकर्ता भन्दा क्रेता तथा बिक्रेता हाबी हुँदा बजार सुधार हुन मद्दत गरेको हो।   

तीन महिनाको अवधिमा शेयर बजार ५ सय २३ अंकले सुधार भएको छ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १५:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्