• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

यस्तो एक जोडी – जहाँ दुवैले जिताए देशलाई विश्वकप

64x64
नेपाल लाइभ सोमबार, फागुन २६, २०७६  १५:०३
1140x725

काठमाडौं- अलइसा हेली र मिचेल स्टार्क यस्ता जोडी हुन् जसले देशका लागि विश्वकप क्रिकेटको उपाधि जिताएका छन्। अस्ट्रेलियन क्रिकेटर हेली र स्टार्कले मैदानमा पाएको सफलता उनीहरु दुवैको सबैभन्दा ठूलो खुसीको क्षण बनेको छ।

आइतबार मिचेल स्टार्क दक्षिण अफ्रिकाविरुद्धको तेस्रो एकविसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल छाडेर घरेलु मैदान मेलबर्न रंगशालासम्म १० हजार किलोमिटर दूरी पार गरेर आए। जहाँ उनकी श्रीमती हेली आबद्ध अस्ट्रेलिया टिमले भारतविरुद्ध टि–२० विश्वकप क्रिकेटको फाइनलमा प्रतिस्पर्धा गर्दै थियो।

उता अस्ट्रेलियाले घरेलु टिम दक्षिण अफ्रिकालाई तीन खेलको एकविदसीय सिरिज ३–० ले सुम्पियो। मुख्य फास्ट बलर मिचेलले भने तेस्रो खेल छोडेर श्रीमतीको खेल हेर्न आएका थिए।

सधैँ मैदानमा बल फ्याकिरहेका मिचेल स्टार्क मेलबर्न क्रिकेट रंगशालामा मार्च ८ तारिखमा दर्शक बनेर श्रीमतीको खेल प्रत्यक्ष हेरिरहेका थिए। श्रीमती हेली मैदानमा श्रीमान स्टार्क प्याराफिटमा। टस जितेको अस्ट्रेलियाले ब्याटिङको निर्णय गर्दा क्रिजमा आइन हेली र बेथ मोनी। श्रीमतीको ब्याटिङ श्रीमानको समर्थन।

आक्रमक देखिएकी हेली ३० बलमा ५० रन बनाउँदै छिटो अर्धशतक बनाउने खेलाडी बनिन्। यतिबेला श्रीमान मिचेल स्टर्कतर्फ फर्किएर हेलीले गरेको सेलिब्रेसन र श्रीमानमा देखिएको उत्साह तारिफ गरिनसक्नु छँदै छ।

हेलीले आफ्नै श्रीमानलाई साक्षी राख्दै भारतविरुद्ध ३९ बलमा ७५ रन बनाइन्। भारतमाथि ८५ रनको फराकिलो जित हात पार्दा हेलीको यो रनले पनि मुख्य भूमिका खेल्यो। श्रीमानका अगाडि अस्ट्रेलियालाई पाँचौं पटक हेलीले उपाधि दिलाइन्। यो हेली र स्टार्कका लागि मात्रै हैन क्रिकेट जगतकै लागि नौलो हो। स्टार्कले भने सन् २०१५ मा अस्ट्रेलियालाई एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक उच्च रनको कीर्तिमान राखेकी हेली र मिचेल स्टार्कले सन् २०१५ मा इंगेज गरे भने उनीहरुको २०१६ को अप्रिलमा विवाह सम्पन्न भयो।

हेली र स्टार्क दुनियाँको तेस्रो जोडी हुन् जहाँ दुबैले टेष्ट क्रिकेट खेलका छन्। यसअघि श्रीमान श्रीमती दुबैले टेष्ट क्रिकेट खेलेकोमा इंग्ल्यान्डका रोजर प्रिडक्स र रुथ वेस्टब्रुक र श्रीलंकन क्रिकेटर गाइ डे अलविस र रसञ्जली सिल्भाले विवाह गरेका थिए।

एउटा खेलाडी जसले देशलाई पाँच पटक विश्वकपको उपाधि दिलाउछ। यो असाधरण हो। तर महिला क्रिकेटरको उपाधिमा विश्व क्रिकेटमा धेरै चासो भएको पाइँदैन। देशलाई एक मात्र विश्वकप दिलाएका पुरुष खेलाडी महान गनिन्छन्। तर महिला क्रिकेटरले पाएको उपलब्धि भने त्यसै छायामा परिदिन्छ। या पारिन्छ। त्यहि छायामा परेका खेलाडीमध्ये एक हुन् अलइसा हेली। सन् २०१० बाट टी २० क्रिकेटमा पाइला टेकेकी हेलीले अस्ट्रेलियालाई पाँच पटकसम्म विश्वकपको उपाधि दिलाएकी छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०१० विश्वकप

सन् २०१० मा वेष्ट इन्डिजमा भएको टि–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पहिलो पटक उपाधि जित्दा हेलीको डेब्यु विश्वकप थियो।

न्युजिल्यान्डविरुद्ध १५ रन जोडेकी हेली दक्षिण अफ्रिकाविरुद्ध आठ रन मात्रै बनाइन्। विकेटकिपर ब्याट्सवुमनको रुपमा उनलाई विश्वकपमा छानिएको थियो। त्यसपछि वेष्ट इन्डिजविरुद्ध १२ रनमै आउट भइन्।

भारतविरुद्ध सेमिफाइनलमा उनको ब्याटिङ पालौ आएन। भारतलाई सात विकेटले पराजित गर्दा हेली भने आठौं स्थानमा ब्याटिङ गर्थिन्। फाइनलमा न्युजिल्यान्डलाई तीन रनले पराजित गर्दा हेलीले १० रनको मात्रै योगदान गरेकी थिइन्। आफ्नो पहिलो विश्वकपमा राम्रोसँग जम्न सकिनन्। उनले पाँच खेलमध्ये चार पारीबाट ४५ रन मात्रै जोडेकी थिइन्।

२०१२ विश्वकप

अघिल्लो विश्वकपमा आठौं स्थानमा ब्याट लिएर मैदान उत्रिएकी हेली २०१२ को विश्वकपमा भने ओपनिङमै आइन्। उनको लागि ओपनिङ नै गर्न लेखिएको रहेछ। त्यही भएर उनले अघिल्लो खेलहरुमा राम्रो खेल्न सकिनन्।

भारतविरुद्ध २१, पाकिस्तानविरुद्ध ३६, इंग्ल्यान्डविरुद्ध ९, वेष्ट इन्डिजविरुद्ध शुन्य र फाइनलमा इंग्ल्यान्डविरुद्ध २६ रन जोडिन्। अस्ट्रेलियाले दोस्रो पटक विश्वकपको उपाधि जित्दा हेलीको प्रदर्शन औसत रह्यो।

२०१४ विश्वकप

हेली एक सफल क्रिकेटर हुन्। बंगलादेशमा भएको टि–२० विश्वकपमा अस्ट्रेलियाको पुरुष टिमले नमीठो हार ब्यहोर्दा महिला टिमले भने इतिहास बनाउँदै थियो। उता पुरुष टिममा अफियरमा रहेका मिचेल स्टार्क मुख्य खेलाडी थिए भने यता हेली। अस्ट्रेलियाले लगातार तीन पटक विश्वकप क्रिकेटको उपाधि जित्दा हेलीले न्युजिल्यान्डविरुद्ध ४१, दक्षिण अफ्रिकाविरुद्ध शुन्य, आरल्यान्डरिुद्ध ९, पाकिस्तानविरुद्ध २० र वेष्ट इन्डिजविरुद्ध ३० रनको योगदान दिइन्।

पहिलो संस्करण बाहेक लगातार तीन पटक विश्वकप जितेको अस्ट्रेलियाको २०१६ को पाँचौ संस्करणको विश्वकपमा भने ब्रेक लाग्यो। यो पटक वेष्ट इन्डिजले विश्वकपको उपाधि जित्दा अस्ट्रेलिया उपविजेता बन्यो।

२०१८ विश्वकप

२०१८ को टि–२० विश्वकप क्रिकेट हेलीका लागि अहिलेसम्मकै यादगार विश्वकप हो। जहाँ अस्ट्रेलियालाई उनले चौथो पटक विश्वकप दिलाइन्।

पहिलो खेलमा पाकिस्तानविरुद्ध ४८ रन बनाएकी हेलीले आयारल्यान्डविरुद्ध अविजित ५६ रन बनाइन्। जुन विश्वकपमा उनको पहिलो अर्धशतक थियो। त्यसलगतै न्युजिल्यान्डविरुद्ध ५३ रन बनाएकी थिइन्। तर भारतविरुद्ध भने घाइते भएकी उनले खेल्न सकिनन्। सेमिफाइनलमा वेष्ट इन्डिजविरुद्ध ४६ र फाइनलमा २२ रन बनाउँदै अस्ट्रेलियालाई च्याम्पियन बनाइन्।

यो विश्वकप हेलीका लागि त्यो अर्थमा विशेष छ कि उनी सर्वाधिक उच्च रन बनाउने खेलाडी भइन्। हेलीले ६ खेलमध्ये ५ पारीबाट २ अर्धशतकसहित २२५ रन बनाएकी थिइन्। हेली विश्वकपकी प्लेयर अफ द सिरिज घोषित भएकी थिइन्।

२०२० विश्वकप

अस्ट्रेलियाकी अनुभवि खेलाडी हेली २०२० विश्वकप क्रिकेटमा पनि छाइ रहिन्। अझ भनौं कीर्तिमान पनि कायम गरिन्।

भारतविरुद्ध ५१, श्रींलंकाविरुद्ध शून्य, बंगलादेशविरुद्ध ८३, न्युजिल्यान्डविरुद्ध ९ र सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध १८ तथा फाइनलमा भारतविरुद्ध ७५ रन बनाइन्।

भारतविरुद्ध उनले विश्वकपमा सर्वाधिक छिटो अर्शतक बनाउने खेलाडी पनि बनिन्। उनले ३० बलमा ५० रन बनाएकी थिइन्। उनी याे विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहिन्। उनले ३ अर्धशतकसँगै २३६ रन बनाइन्।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १५:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्