• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

तीर्थयात्रामा निस्किएकाहरूको मृत्युपछि गाउँमा सन्नाटा

64x64
नेपाल लाइभ आइतबार, फागुन ११, २०७६  १४:३५
1140x725

इटहरी- इटहरी १० का रसिलाल चाैधरीको घरमा धेरै मान्छे जम्मा भएका छन्। पिँढीमा महिलामात्रै छन्। सन्नाटा छाएकाे छ। उनीहरु आपसमा कुरा गरेका छैनन्। कारण थियाे शाेक। रसिलाल र उनकी श्रीमती बुधुनीदेवीसहित डुमटक्का गाउँले मात्रै ६ जना गुमाएकाे छ।

बुधबार साँझ भारतमा भएकाे दुर्घटनामा उनीहरुकाे मृत्यु भएकाे हाे। रसिलालकी बहिनी फुलसरीदेवी पनि दुर्घटनामा परिन्। एकै परिवारका ३ जनासहित १० जनाको मृत्यु भइसकेको छ। त्यसमध्ये ६ जना एउटै टोलका परेका छन्।

इटहरी चाेकदेखि ४ किलोमिटरको दक्षिणपूर्वी डुमटक्का गाउँ नै अहिले शोकमा छ। तीर्थयात्रामा निस्किएकाहरुको मृत्युले गाउँ शोकमा परेकाे हाे।

७४ वर्षका रसिलालको अन्तिम इच्छा थियो चारधाम जाने। इच्छा पूरा गर्न हिंडेका उनी कहिल्यै नफर्कने गरी बिदा भए। चाँडै आउँलान्, कोसेली ल्याउलान् भन्ने परिवारकाे आश अब कहिल्यै पूरा नहुने भएकाे छ।

बुधुनीदेवीकी दिदी भर्खरै ८० लागिन्। उनी अहिले बहिनीकै घरमा छिन्। पिँढीमा गुन्द्री ओछ्याएर बसेकी उनी छटपटीमै छन्। कहिले उठ्ने, कहिले टहलिने गर्छिन् उनी। हिड्ने अघिल्लो दिन बहिनीले भेटेको सम्झँदै भक्कानिन्छिन्। 'म कोसेली ल्याउँला भन्थी,' गहभरी आँसु पार्दै उनी भन्छिन्, 'कोसेली हैन आफूमात्रै आइछन् बुधुनी।'

उनको बोली प्रष्ट बुझिदैन। बहिनीकाे अभावमा छटपटाइरहेकी छन्। उनकै छेउमा बुधुनीदेवीकी नातिनी सुतिरहेकी छन्। धेरै रोएर थाकेकी उनी बोल्न पनि सक्ने अवस्थामा छैनन्।

ढोकामा अडेस लगाएर कान्छी बुहारी टाेलाइरहेकी छन्। अरु बुहारीहरु पनि उसैगरी चुपचाप छन्। 

Ncell 2
Ncell 2
nimb
nimb


यत्तिकैमा शिवनारायण चौधरी आइपुग्छन्। रसिलाल उनका ठूलाबाबु हुन्। बुधुनीदेवीका बहिनीका छोरा हुन् शिवनारायण।

उनलाई तीनतिरको शोक परेको छ। उनकी काकी फुलसरी देवीको पनि सोही यात्रामा मृत्यु भयो। फुलसरी रसिलालकी बहिनी हुन्। शिवनारायणका अर्का आफन्तको पनि मृत्यु भएको छ।

एकैपटक तीन घरमा परेको शाेकले आफूमाथि ठूलो बज्रपात भएको उनी सुनाउँछन्। ‘तिमी छौ हामी आउन्जेल रेखदेख गर्दै गर्नु भनेर गएका थिए,’ भावुक हुँदै उनी भन्छन्, ‘तर कहिल्यै नआउने गरी गएको भनेनन्। अहिले मलाई तीनतिरको भार छ।’

बुधबार राति भारतको तमीलनाडुमा नेपाली तीर्थयात्रु बोकेको बस दुर्घटनामा परेकाे हाे। दुर्घटनामा इटहरी उपमहानगरपालिका १० का ६ सहित १० जनाको मृत्यु भयो। एउटै टोलका वीरबहादुर राई, गोपाल तामाङ, फूलसरी चौधरी, बुधनी चौधरी, टीकाराम चौधरी, रसिलाल चौधरीको मृत्यु भएकाे छ। बुढेसकालमा तीर्थ जाने र धर्म कमाउने भन्दै हिँडेका उनीहरु कहिल्यै नफर्कने गरी बिदा भए।

Xtrem

Xtrem

६८ वर्षीय वीरबहादुर राई (ससुरा)को मृत्युपछि मधुमाया राईको घरमा चुल्हो बलेको छैन। ५५ वर्षीया सासू मञ्जुदेवी गम्भीर घाइते छन्। उनका श्रीमान् र जेठाजु बाबुआमा खोज्न गएका छन्। उनी भने घरमा एक्लै टोलाइरहेकी छन्। दिनभर आफन्त र छिमेकी आएर सान्त्वना दिए पनि मधुमायाको मन पोलिरहेको छ।

यता टिकाराम चौधरीको घरमा पनि त्यस्तै शोकको वातावरण छ। मृत्युको खबर सुन्नेबित्तिकै उनकी श्रीमती बेहोस भइन्। त्यसपछि गाउँलेले ‘उपचार गर्न लगेको छ रे!’ भन्दै उनलाई सान्त्वना दिइरहेका छन्। अहिले पनि उनी बेलाबेला मुर्छा पर्छिन्। 


गोपाल तामाङ यसअघि पनि परिवारसँग सल्लाह नगरी हिड्ने गर्थे। जसले जहाँ जाउँ भन्यो त्यही हिड्ने उनको बानी थियो। यसपालि पनि उनी यताउता जान्छु नभनी घरबाट निस्केका थिए। घर छाडेको १५ दिनको दिन उनले संसार नै छाड्नुपर्‍याे।

माघ २३ गते इटहरीबाट छुटेको को १ ख ५३३४ नम्बरको बस भारतको सलेम बैंगलोर सडकखण्डमा दुर्घटनामा परेकाे हाे। मृतकका आफन्तका अनुसार होटेल खोज्न जाने क्रममा रोकिराखेको बसमा आएर ट्रकले ठक्कर दिएको थियो।

मृतकमध्ये इटहरीका ६ जनासहित १० जनाको शव ल्याउन पहल गर्ने इटहरी उपमहानगरपालिकाले निर्णय गरेको छ। साथै मृतक ६ जनाको परिवारलाई राहत उपलब्ध गराउने महानगरले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

मृतकका आफन्तहरु सरकारले शव ल्याउन पहल गरिदियाेस् भनी अपेक्षा गरिरहेका छन्। आफूहरुले कोसिस गर्दा लामो प्रकृया लाग्ने भएकोले सरकारले नै पहल गरिदियाेस् भन्छन् शिवनारायण चौधरी।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे बुधबार, असोज १४, २०८३
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो बुधबार, असोज १४, २०८३
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन बुधबार, असोज १४, २०८३
प्राविधिक सांसदसँग प्रधानमन्त्री शाहको आग्रह: ज्ञान र सीप देश निर्माणमा लगाउनुस् बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्