काठमाडौं- फागुन ७ को पूर्वसन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारीले ३ सय २९ जना कैदीहरुको कैद मिनाहा गरेकी छन्।
प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले वर्षेनी असल व्यवहार भएका कैदीहरूको कैद मिनाहा गर्दै आएको छ।
राष्ट्रपति भण्डारीले ३ सय २९ जनालाई बुधबारबाट लागू हुनेगरी कैद मिनाहा गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।