काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१)मिडिया काउन्सिलविधेयकः जेल हाल्ने प्रावधानबाट सरकार पछि हट्यो, पत्रकारितागर्न लाइसेन्स चाहिने, पदाधिकारी सिफारिस समितिखारेज ।
२)नेपालमादुई जनामा देखियो कोरोनाभाइरसको संक्रमण, अन्तर्राष्ट्रिय विमानस्थलसहिततातोपानी र रसुवागढी नाकामा हेल्थ डेस्क स्थापना, तयारी अवस्थामा रहन देशभरका अस्पताललाई स्वास्थ्यमन्त्रालयले निर्देशन ।
३)नवनिर्वाचित सभामुख सापकोटाद्वारा सपथ ग्रहणपछि सोमबार नै पदभार ग्रहण, प्रतिपक्ष समेट्न निकै राम्रो आधार तयार भएको दाबी, एमसिसीबारे बहस छेडिएकाले अध्ययनगर्ने तर्क ।
४)ए डिभिजन लिग फुटबलमा थ्री स्टारविरुद्ध मच्छिन्द्रको जित, ९ खेलबाट १९ अंकजोड्दै मच्छिन्द्र शीर्ष स्थानमाउक्लिायो, अर्को खेलमा एपीएफविरुद्ध पुलिस क्लबविजयी ।
५) र, चीनमाकोरोनाभाइरसकाकारण ८१ जनाको मृत्यु, तीनहजार जनामाभाइरसको सङ्क्रमण भएको पुष्टि, हुबे प्रान्तमा ३ सय भन्दा बढी गम्भीर न्युमोनियाको सिकार ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।