• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुदूरपश्चिम प्रदेश : ३७ प्रतिशत मात्र कर्मचारी अभाव

बन्यो प्रदेश लोकसेवा विधेयक, छैन आयोग गठनको सुरसार
64x64
नेपाल लाइभ बुधबार, माघ ८, २०७६  ०६:५४
1140x725

धनगढी- ‘कर्मचारी अभाव हुँदा प्रदेश सरकारले लक्ष्य अनुसार काम गर्न सकेको छैन। कर्मचारी समायोजनपछि पनि प्रदेशमा कर्मचारीको अभाव हुँदा प्रदेश सरकारको वार्षिक योजना कार्यान्वयनमा ढिलाइ भएको छ,’ सुदूरपश्चिम प्रदेशका हरेक मन्त्रीले मन्त्रालय हरेकजसो सार्वजनिक कार्यक्रममा व्यक्त गर्ने साझा गुनासो हो, यो। 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यक्रममा घोषणा गरेका थिए– संघीय सरकारले कर्मचारी पदपूर्ति नगरे प्रदेश सरकारले करारमा भए पनि कर्मचारी नियूक्ति गरेर काम गर्छ। मुख्यमन्त्रीले सो घोषणा गरेको डेढ वर्ष पुग्न लागेको छ, तर न त प्रदेशमा कर्मचारी पदपूर्तिका लागि प्रदेश सरकारबाट पहल भएको छ, न संघीय सरकारले नै आवश्यकताअनुसार कर्मचारी पठाउन सकेको छ।

कर्मचारी अभावको समस्या कम गर्न सुदूरपश्चिम प्रदेशसभाले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गत साउन १० गते पारित गरिसकेको छ। प्रदेशसभाबाट पारित भएको सो विधेयक प्रदेश प्रमुखको कार्यालयले साउन १५ गते प्रमाणित गरेपछि राजपत्रमा प्रकाशन गरी सकिएको छ।

बनेनन् आवश्यक कानुन
ऐन बने पनि लोकसेवा आयोग गठन प्रक्रिया भने अझसम्म अघि बढ्न सकेको छैन। ‘विधेयकले मात्र हुँदैन त्यसलाई आवश्यक पर्ने अन्य कानुन पनि निर्माण गरिनुपर्छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव किशोरकुमार चौधरीले भने, 'प्रदेशमा लोकसेवा विधेयक जारी भए पनि संघीय सरकारबाट त्यसलाई आवश्यक पर्ने संघीय निजामति सेवा ऐन नआउँदा समस्या भएको छ।' उनले लोकसेवा आयोग गठन गर्न समस्या नहुने प्रक्रिया दिए।

'आयोग गठन गर्न त सकिन्छ, तर अन्य कानुन नबनेसम्म आयोग गठन गरेको पनि कुनै औचित्य रहँदैन। कानून सचिव चौधरीका अनुसार संघीय सरकारले निजामति सेवा ऐन ल्याएपछि प्रदेशले पनि सो ऐन जारी गर्नुपर्ने हुन्छ। त्यसपछि आयोगले प्रदेशलाई आवश्यक कर्मचारी माग गर्न सक्छ,' उनले भने, 'आवश्यक कर्मचारी करार पनि माग गर्न सकिन्छ। तर, पछि त्यसले समस्या निम्त्याउँछ। त्यस्ता समस्या आउन नदिन प्रदेश सरकार सचेत रहेको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

सदाको समस्या कर्मचारी अभाव
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा ५२ कर्मचारीको दरबन्दी रहेकोमा अहिलेसम्म ३५ जनाको मात्र पदपूर्ति भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मात्र होइन, प्रदेशका सबै मन्त्रालय, प्रदेशसभा सचिवालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालयलगायतमा पनि कर्मचारी अभावको समस्या रहेको जनाइएको छ।
प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले कर्मचारी अभाव हुँदा प्रशासनिक र प्राविधिक दुवै काममा समस्या रहेको उल्लेख गरे। उनका अनुसार कर्मचारी अभाव हुँदा प्रशासनिक कर्मचारीले नै प्रदेशसभा समितिको पनि जिम्मेवारी लिनुपर्ने अवस्था छ।

सुदूरपश्चिम प्रदेशको कुल कर्मचारी दरबन्दी संख्या २ हजार ३ सय ११ जनामध्ये प्राविधिकतर्फ १ हजार ३ सय १६ जना र अप्राविधिकतर्फ ९ सय ९५ जनाको दरबन्दी छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा १ हजार ३ सय ५७ कर्मचारीको पदपूर्ति भएका छन्। यो कुल दरबन्दीको ६३ प्रतिशतमात्र हो।

विधेयक लागू नहुँदै संशोधन तयारी
प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लागू नहुँदै संशोधनको तयारी हुन थालेको छ। ‘प्रदेश सभाले विधेयक त पारित गर्‍यो, तर अझै पनि यसमा विवाद कायमै छन्,’ प्रदेशसभा सदस्य तथा विधायन तथा प्रदेश मामिला समिति सभापति नेपालु चौधरीले भने, 'त्यसैले यसलाई संशोधन गर्नु आवश्यक छ।'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रदेशसभाबाट पारित गरिएको यस विधेयकको प्रस्तावनामा 'समावेशी तथा समानुपातिक'को अवधारणालाई हटाइएको प्रति प्रदेशसभा सदस्यहरु असन्तुष्टि व्यक्त गर्दै आएका छन्। 'संविधानमै व्यवस्था गरिएको बुँदालाई हटाउन उपयूक्त नहुने भन्दै प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग छलफल गर्दा संशोधनका लागि सहमति जनाउनु भएको छ,' सभापति चौधरीले भने 'प्रदेश सरकारबाट संशोधनका लागि विधेयक दर्ता गर्ने आश्वासन प्राप्त भएको छ।' 

नेपालको संविधानले नै समावेशी र समानुपातिकको अवधारणालाई आत्मसात गरे पनि प्रदेश सरकारले विधेयक निर्माण गर्दा यसको अवहेलना गरेको उनको भनाइ छ।

विधेयकको प्रस्तावनामा ‘प्रदेश निजामति सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश अन्य सरकारी सेवा, प्रदेश संगठित संस्थाको सेवा, स्थानीय सरकारी सेवा तथा स्थानीय तहको संगठित संस्थाको पदमा उपयूक्त उम्मेदवारहरुको छनौटमा स्वच्छता तथा निष्पक्षता कायम गरी योग्यता प्रणालीलाई प्रवर्द्धन गर्दै सार्वजनिक प्रशासनलाई सक्षम, सुदृढ र सेवामुखी बनाउन’ उल्लेख छ।

सो विधेयकको आयोग गठन प्रक्रियामा कम्तीमा एक जना महिला हुने गरी अध्यक्षसहित बढीमा ३ जना सदस्य रहने उल्लेख छ। परिच्छेद ३ को उपदाफा २ मा ‘समावेशी सिद्धान्तका आधारमा अध्यक्ष र सदस्यको नियुक्तिमा सिफारिस गरिने’ उल्लेख छ।

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ०६:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्