टेकोको भरमा रहेको घरमा बस्दै

नेपाल लाइभ | २०७६ मङ्सिर २२ आइतबार | Sunday, December 08, 2019 १०:३९:०० मा प्रकाशित

बनेपा- महाभारत गाउँपालिका–१ गोकुलेस्थित स्थानीयबासिन्दा भोला श्रेष्ठ विक्रम संवत २०७२ साल वैशाख १२ गते आएको भूकम्पबाट क्षति भएको घरमा टेको लगाएर बसोबास गर्दै।

रासस