• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १६, २०७४  १२:३४
1140x725

रोल्पा- बेपत्ता भएको लामो समयसम्म आफन्तजनका बारेमा कुनै जानकारी नपाउँदा रोल्पाका बेपत्ता परिवारले चिन्ता व्यक्त गरेका छन् । सशस्त्र द्वन्द्वका क्रममा देशमै सबभन्दा धेरै नागरिक बेपत्ता भएको भए पनि अझै सम्म उनीहरुको अवस्थाको जानकारी नहुनु दुःखद भएको उनीहरुको भनाइ छ । 

आफन्तलाई कसले, किन बेपत्ता बनायो अहिलेसम्म आफूले जवाफ पाउन नसकेको बेपत्ता परिवारका प्रजिना वाँठामगरले बताइन्। देशमा आएको लोकतन्त्रमा बेपत्ता पारिएकाको पनि पसिना मिसिएको उनले बताइन्। देशमा राजनैतिक परिवर्तन भएपनि आफूहरु भने लामो समयसम्म बेपत्ताको नातेदार भएर बस्नुपर्दा पीडा हुने गरेको उनी बताउछिन्। बेपत्ताका श्रीमती र छोराछोरीलाई समाजले नराम्रो दृष्टिले हेर्ने गरेको दुखेसो समेत पोखिन्।

हतियार समातेर प्रत्यक्ष युद्धमा सहभागी भएका बेपत्ता निकै कम भएको बताइएको छ । आफन्त माओवादी युद्धमा सहभागी भएका परिवारका सदस्य तथा राजनीतिमा चासो नभएकालाई बढी मात्रामा बेपत्ता पारिएको पीडितले गुनासो गरेका छन्। 

नेपाल रेडक्रस सोसाइटी रोल्पाको अभिलेखअनुसार जिल्लामा बेपत्ता हुनेको सङ्ख्या हाल ६४ जना रहेको छ । सुरुवातमा ६७ जना बेपत्ता रहेको तथ्याङ्क भएपनि गजुल, कुरेली र जौलिपोखरीका बेपत्ता भनिएका तीनजना घर फर्केका कारण यो सङ्ख्या ६४ मा झरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका अध्यक्ष नौलसिं पुनले जानकारी दिए। 

स्थानीय शान्ति समितिमार्फत अन्तरिम राहत प्राप्त गरेका बेपत्ता परिवारको सङ्ख्या भने ३३ जना मात्रै छ । पछिल्लो पटक सत्यनिरुपण तथा मेलमिलाप आयोगमा बेपत्ता खोजी गरिपाऊँ भनी दिएको निवेदन ११५ जना रहेको मानव अधिकारकर्मी खेम बुढामगरले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

२०५९ साल साउनदेखि बेपत्ता भएको छोरा हिराबहादुर बुढाको अवस्था १५ वर्ष बित्दासमेत जानकारी पाउन नसक्दा निकै पीडा हुने गरेको रोल्पा कोटगाउँकी ६० वर्षीया मेघमाली बुढाले दुखेसो पोखे। सशस्त्र द्वन्द्वमा सहभागी नभएको आफ्नो छोरालाई राज्यले दाङबाट रोल्पा आउँदै गर्दा बेपत्ता बनाएको उनले बताए।  

काठमाडौँबाट घर आउँदै गरेको छोरा श्रीमान् सुनारलाई राज्यले २०५९ साल साउनमा बेपत्ता बनाएको भए पनि अहिलेसम्म स्थिति सार्वजनिक नगर्नुले आफूहरु दोहोरो मारमा परेको जंकोट रोल्पाका ६४ वर्षीय दलराज सुनारले बताए। बेपत्ता पारिएकाको स्थिति सार्वजनिक गर्न तत्कालीन विद्रोही र सरकार खुला दिलका साथ नलाग्दासम्म सत्य तथ्य पत्ता लगाउन नसकिने नेकपा (एमाले) रोल्पाका सचिवालय सदस्य मनसिंह डाँगीको भनाइ छ । सशस्त्र युद्धका दुवै पात्र यतिबेला सरकारमा रहेकाले इच्छा शक्ति भए सेकेण्डभरमै समस्या हल हुने डाँगीले बताए। 

सशस्त्र द्वन्द्वमा प्रभावितमध्ये बेपत्ता परिवारको फरक पीडा रहेकाले यसलाई संवेदनशीलताका साथ लिनुपर्ने नेपाली काँग्रेस रोल्पाका कार्यवाहक सभापति किशोर आचार्यको सुझाव छ । लामो समयसम्म पनि आफन्तको स्थिति सार्वजनिक नगर्दासमेत धैर्यताका साथ बस्नु आफन्तजनको सकारात्मक पक्ष भएको आचार्यले बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

हातमा बन्दुक लिएर प्रत्यक्ष युद्धमा सहभागी नभएका बेपत्ता भएकाले मानवअधिकारको सम्मान गर्न उनीहरुको स्थिति अविलम्ब सार्वजनिक हुनुपर्ने माओवादी सशस्त्र युद्धका सैन्य कमाण्डरसमेत रहेका जिल्ला समन्वय समिति रोल्पाका संयोजक राजबहादुर बुढाले बताए। 

आफू सैन्य कमाण्डर भएपनि युद्धमा अन्तर्राष्ट्रिय कानूनको पालना गरेको स्मरण गर्दै विद्रोही वा राज्य पक्षबाट भएका जघन्य अपराधमा उन्मुक्ति दिन नहुने उहाँको सुझाव रहेको छ। रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १६, २०७४  १२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्