नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ मङ्सिर १६ सोमबार | Monday, December 02, 2019 २०:३९:०० मा प्रकाशित

काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) अस्पतालको शय्याबाट प्रधानमन्त्री ओलीको भिडियो सन्देश, आफू उठेर बोल्न सक्ने अवस्थामा भएको जानकारी, मैत्रीपूर्ण खेलबाट देशको इज्जत र मित्रता बढाउन  खेलाडीहरुलाई आग्रह।
२) उपचुनावको अन्तिम परिणाम सार्वजनिक, नेकपा ३० र कांग्रेस १३ स्थानमा विजयी, नेकपाले ३ गाउँपालिका थप्दा एक प्रदेश र एक उपमहानगरपालिका कांग्रेसको पोल्टामा।
३) कानुनविपरीत अटो रिक्सा उपत्यकामा छ्यापछ्याप्ती, स्थानीय तहबाटै तीनपांग्रे ट्याम्पोलाई आफूखुसी सञ्चालन अनुमति, नागरिकको सुविधाका लागि दर्ता गरेको दावी। 
४) १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई दर्जन बढी स्वर्ण, पहिलो दिनमै नेपाललाई १२औं सागको भन्दा धेरै स्वर्ण पदक।
५) र, ट्रम्पद्वारा तल्लो सदनमा हुने महाअभियोगको सुनुवाईमा भाग नलिने घोषणा, दोस्रो पटकको सुनुवाइमा अलग्गै प्रतिक्रिया जनाउने ह्वाइट हाउसको भनाइ।

पूरा समाचार माथिको भिडियोमा

स्वर्ण रजत कास्य जम्मा
भारत
१३१ ७७ ४० २४८
नेपाल
४५ ४४ ७५ १६४
श्रीलंका
३४ ६६ ९३ १९३
पाकिस्तान
२८ ३४ ४३ १०५
बंगलादेश
२८ ६६ १०२
माल्दिभ्स
भुटान