• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

मेलिनासँग घुमघाम च्याट- जतिसुकै भव्य देश पुगे पनि आफ्नै देश प्यारो

64x64
नेपाल लाइभ आइतबार, मंसिर १५, २०७६  १३:५२
1140x725

सरकार यतिबेला ‘भिजिट नेपाल २०२०’लाई सफल पार्न अनेक अभियान र गतिविधि संचालन गरिरहेको छ। यही क्रममा नेपाल लाइभले पछिल्लो समयकी व्यस्त गायिका मेलिना राईसँग घुमघाम संवाद गरेको छ। संवादका क्रममा मेलिनालाई घुमेकामध्ये सबैभन्दा मनपरेको देश कुन हो भनेर प्रश्न गर्दामा जवाफमा उनी मुस्कुराउँदै बोलिन्, ‘नेपाल’। आखिर किन? प्रस्तुत छ उनीसँगको घुमघाम च्याट: 

तपाई कत्तिको घुमघाम प्रेमी हो? 
गायनपछिको मेरो दोश्रो रुची हो घुमघाम। त्यसैले गायिका बन्दा मलाई दोहोरो फाइदा भइरहेको छ। पहिलो स्टेज कार्यक्रम पनि पाइरहेकै छु, सँगसँगै देशविदेश भ्रमण पनि भइरहेको छ। यसर्थमा आफूलाई भाग्यमानी ठान्छु।  

अहिलेसम्म कतिवटा देश घुमिसक्नुभयो?
ठ्याक्कै गनेको त छैन तर थुप्रै देश पुगिसकेको छु। युरोप, युके, हङकङ, कोरिया, अष्ट्रेलिया सबै घुमिसकेको छु। खाडी मुलुकहरु पनि लगभग सबै पुगिसके कार्यक्रमका क्रममा। 

Ncell 2
Ncell 2
nimb
nimb

सबैभन्दा मनपरेको देश कुन हो?
नेपाल नै हो। जतिसकुै भव्य देश र आलिसान ठाउँमा पुगेपनि आफ्नो देश जहिल्यै याद आउँछ। आफ्नै देश प्यारो लाग्यो। यहाँको जस्तो आत्मियता बाहिर पाइँदैन।   

नेपालमा घुमेकामध्ये सबैभन्दा मनपर्ने ठाउँ?
थुप्रै छन्। विशेषगरी इलाम, पोखरा, चितवन र धनकुटा। 

घुम्दाखेरी सबैभन्दा बढी के कुराले लोभ्याउँछ? कस्तो ठाउँ बढी घुम्न मन लाग्छ? 
घुम्दाखेरी सबैभन्दा बढी लोभ्याउने त त्यहाँको वातावरण र सिस्टमले नै हो। मलाई बढीजसो जाडो ठाउँ नै घुम्न मनपर्छ। अझ हिमपात पर्ने ठाउँ। पहेलो र सुन्तला रङ पातहरु हुने रुख भएको ठाउँतिर जाँदा बेग्लै आनन्द आउँछ। अझ कहिलेकाँही त लाग्छ, त्यो कार्टुनमा देखाइनेजस्तै संसार रियलमा पनि भइदियोस्, अनि घुम्न पाइयोस् (हाँस्दै)।
 

Xtrem
Xtrem


घुम्नुका फाइदाहरु केके हुने रहेछन्?
धेरै छन् फाइदाहरु। काम र व्यवस्तताले निकै थाकिएको हुन्छ। त्यसैले घुम्न जाँदा माइन्ड फ्रेस हुन्छ। एकछिन भएपछि शरीर बोझमुक्त भएको महसुस हुन्छ। नयाँ ठाउँ पनि देख्न पाइन्छ, नयाँनयाँ संस्कारबारे जान्ने मौका हुन्छ। फरकफरक जीवनशैली देख्न र अनुभव गर्न पाइन्छ। अझ सजिलोसँग भन्दा घुम्नु भनेको रमाइलो गर्नु हो। रमाइलो गर्नु भनेको खुशी हुनु हो। खुशी हुनु भनेको स्वस्थ हुनु हो। र, स्वास्थ्यभन्दा ठूलो धन मान्छेको जीवनमा अर्को केही हुँदैन भनेर त हामीले भन्दै, सुन्दै र पढ्दै आइरहेको हो क्यार! (हाँस्दै)

घुम्नेक्रममा सपिङ पनि खुब हुँदो हो?
सपिङ भनेको त छोरी मान्छेको अनिवार्य रुचीमा पर्छ। जुन कम्प्लेक्समा पुग्दा पनि ‘ओ माइ गड’ फिल हुन्छ। नहोस् पनि कसरी, उता हे¥यो कपडैकपडा, ब्यागैब्याग, जुत्तैजुत्ता, गहनैगहना। सपिङ त कति गरिन्छ, कति। कहिलेकाँही कार्यक्रमबाट पाएको पारिश्रमिक सबै सपिङ गरेरै सिध्याइन्छ। 

अहिलेसम्मकै यादगार ‘ट्राभल टुर’? 
मेरो पहिलो विदेश टुर भनेको युरोपमा भएको थियो। त्यतिबेला युरोपका चार देश बेल्जियम, नेदरल्यान्ड, जर्मनी, स्वीजरल्यान्डमा मेरो कार्यक्रम थियो। त्यही क्रममा फ्रान्सचाँही म घुम्नलाई मात्रै भनेर गएको थिएँ। सायद पहिलो विदेश टुर भएर होला मलाई युरोप टुर सबैभन्दा यादगार टुर लाग्छ। उसै त मलाई चिसो ठाउँ मनपर्ने, सुरुमै त्यस्तै ठाउँ जान पाइएको थियो। ‘स्नो फल’ देखेर म मख्ख परेको थिएँ।  विल्कुल फरक अनुभव महसुस भएको थियो। 
 

प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्