काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) उपनिर्वाचनलाई केन्द्रमा राख्दै कांग्रेसले सार्वजनिक ग¥यो सरकारका २१ महिनाका २१ असफलता, निर्मला प्रकरण हुँदै बालुवाटार जग्गा काण्डदेखि होलिवाइनसम्म ।
२) ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर सवारी साधनमा टाँस्न यातायात व्यवसायीलाई महानगरीय ट्राफिक प्रहरीको आग्रह, सवारी साधनको सफाई र ममर्तसभारमा ध्यान दिन जोड ।
३) १७ कमजोरी देखिएको विद्युतीय बस फिर्ता लैजान बिवाइडीको आनाकानी, बस रिप्लेस गर्न सरकारद्वारा ६ महिनाको समय सीमा ।
४) र, १३औं साग प्रतियोगिता सुरु हुन १२ दिन बाँकी, अझै पुरा भएनन् पूर्वाधार, उद्घाटन समारोहस्थल दशरथ रंगशालाकै निर्माण कार्य जारी ।
पूरा समाचार माथिको भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।