• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'विरासत' जोगाउन सकस : निर्वाचन हारे कार्यकर्तालाई कारबाही गर्ने नेकपाको चेतावनी

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ३, २०७६  १२:०५
1140x725

इटहरी- धरान उपमहानगरपालिकालाई नेकपाले कम्युनिस्ट विरासतको रुपमा लिँदै आएको छ। २०४७ देखि २०७४ सम्म कम्युनिस्ट पार्टीले लगातार जित निकाल्दै आएको धरानलाई नेकपाले गढ मान्ने गरेको छ।  

नेकपाले पनि पहिलाजस्तो सहज नभए पनि आफूहरुको विजय निश्चित भएको दाबी गर्दै आएका छन्। कम्युनिस्टले विगतदेखि पटकपटक चुनाव जितेको धरानमा पराजित हुनु लज्जास्पद हुने भन्दै नेकपाले कार्यकर्ताको परिचालन तीव्र बनाएको छ। पार्टीका १८ विभाग र त्यस मातहतका कमिटी र तिनमा आबद्ध कार्यकर्तालाई निर्वाचनमा पार्टी हारे कारबाही गर्ने चेतावनी दिएका छन्। 

अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस अध्यक्ष सुजन खत्रीका अनुसार पार्टी पराजयको जिम्मा कार्यकर्ताले लिनुपर्ने भन्दै नेताहरुले चेनावनी दिएका हुन्। धरानको चुनाव नेकपाको प्रतिष्ठासँग जोडिएकाले जुनसुकै हातलमा विजयी गराउन लाग्नुपर्ने दबाब बढेको उनी बताउँछन्।

वडा नम्बर १२ का वडाध्यक्ष टंक राईले पनि पार्टी नेतृत्वले चुनाव जित्नै पर्ने दबाब दिएको बताउँछन्। तर केन्द्र सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेका कारण अफ्ठेरो परेको उनको बुझाइ छ। ‘जनतालाई कसरी 'कन्भिन्स' गराउने भन्नेमा समस्या छ,’ उनी भन्छन्, ‘हुन त यो कम्युनिस्टको गढ नै हो। तर पनि यसपाला अलिक बढी कसरत गुर्नपर्ला जस्तो छ।’

नेकपा धरान नगर सदस्य भूवन हाङ्कामको बुझाइ पनि वडाध्यक्ष राईसँग मिल्दोजुल्दो छ। अहिलेसम्म गरेका काममा परीक्षा लिने समय पनि भएको उनको बुझाइ छ। पूर्व एमाले र पूर्व माओवादीबीचमा केही असन्तुष्टि रहे पनि त्यसले चुनावमा ठुलो असर नपार्ने उनको दाबी छ। 'त्यसलाई विस्तारै मिलाएर जानुपर्छ,' उनले भने, 'यसले चुनावमा असर पार्दैन।'

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेसम्म नेपाली कांग्रेसले खाता खोल्न नसकेको सुनसरी क्षेत्र नम्बर १ र धरान उपमहानगरपालिकाकामा यसपटक भने आशालाग्दो अवस्था देखिएको कांग्रेसका नेताहरूको दाबी छ। तिनै तहमा नेकपाको सरकार रहेको र सरकारको आलोचना पनि भइरहेकाले निर्वाचनमा मत काटिन सक्ने र आफ्नो पक्षमा मत आउने कांग्रेसका नेताहरूको आँकलन छ। यही बेला कलापानी र लिपुलेकमा सीमा मिचिएको र सरकारले यसलाई गम्भीर रूपमा नलिएको भन्दै विरोध हुँदै आएकाले पनि मत विभाजन हुन सक्ने बुझाइ कांग्रेसको छ। 

२०४७ साल देखिनै धरानलाई कम्युनिस्टको लालकिल्ला मानिएको धरानमा यसपालि भने लालकिल्ला भत्काउने दाउमा कांग्रेस लागिपरेको छ। त्यसको लागि उम्मेदवार छनौट पनि सर्वसम्मत गरेको र पार्टी भित्रको असन्तुष्टि पनि निमिट्यान्न पारेको धरान कांग्रेसका पूर्वसभापति किशोर राई बताउँछन्। यसअघिको निर्वाचनमा उनी आफू पनि मेयरको दाबेदार थिए। तर यसपटक भने पार्टीलाई विजय गराउन भन्दै आफ्नै पहलमा सर्वसम्मत उम्मेदवार छनौट गरिएको उनको भनाइ छ। 

धरान मेयरका लागि कांग्रेस उम्मेदवार तिलक राई र नेकपा उम्मेदवार प्रकाश राई अंकमाल गर्दै। 

कांग्रेसमा देखिएको एकता र नेकपाभित्रको आन्तरिक विवादले धरानको सत्ता समीकरण परिवर्तन हुने सक्ने कांग्रेसका स्थानीय नेताको आँकलन छ। नेकपाको तर्फबाट मेयरमा आकांक्षीहरु धेरै देखिएको र आन्तरिक किचलो समाधान भइनसकेकाले आफूहरुलाई फाइदा हुने कांग्रेस नेताको भनाइ छ। दुई पार्टी एक भएपनि पूर्व एमाले र पूर्व माओवादीकै हिसाबमा व्यवहार भएकोले त्यसले चुनावी परिणाममा नेकपालाई असर पार्न सक्छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

निवर्तमान मेयर तारा सुब्बाकी पत्नीले उम्मेदवारी दिने कुराले पनि नेकपाभित्र ठूलै हलचल मच्चिएको थियो। तारा सुब्बाका दाजु घनेन्द्र सुब्बाले तारा सुब्बाकी पत्नी इन्दु सुब्बा राईलाई मेयर पदमा उम्मेदवार बनाइदिन निवेदन गरेका थिए। मदन भण्डारीको मृत्युपछि विद्या भण्डारी र रवीन्द्र अधिकारीको मृत्युपछि विद्या अधिकारीले टिकट पाएजस्तै इन्दुले पनि टिकट पाउनुपर्ने माग स्थानीय स्तरमा उठेको पनि थियो। 

पार्टी भित्रकै एउटा समूह स्वतन्त्र उम्मेदवार भए पनि उठाउने दाउमा लागेको थियो। तर आन्तरिक छलफलपछि त्यो विषयलाई सामसुम बनाइएको छ। 

'विरासत' जोगाउने दाउमा लागेको नेकपा र इतिहास रच्ने दौडमा रहेको कांग्रेसबीच धरानको चुनावमा तीव्र प्रतिस्पर्धा छ। कांग्रेसले धरानमा आफूहरूलाई 'टेस्ट' गर्न अनुरोध गर्दै मत मागिरहेको छ। धरान उपमहानगरपालिकाभित्रका भ्रष्टाचार अन्त्य गर्ने भन्दै कांग्रेसले धरान सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ। हाल धरानमा ४५ प्रतिशतसम्म करवृद्धि भएको भन्दै कर घटाउने र सुकुम्बासीको घर नम्बरिङ बापतको पैसा छुट गरिदिने कांग्रेसको योजना छ। 

उता नेकपाले भने आफूहरुले पहिला सुरु गरेका कामलाई पूर्णता दिने र तारा सुब्बाको समृद्ध धरानको नारालाई साकार बनाउने बताउँदै आएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्