नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ कार्तिक २३ शनिबार | Saturday, November 09, 2019 १९:४६:०० मा प्रकाशित

काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) भारतले सार्वजनिक गरेको नयाँ नक्साबारे सर्वदलीय बैठकमा छलफल, साझा धारणा बनाएर कूटनीतिक पहल गर्ने सरकारको तयारी

२) कांग्रेस सभापति देउवाद्वारा भारतविरुद्ध आन्दोलन सशक्त पार्न निर्देशन, भारतीय नक्सा सच्याउने गरी दबाब दिन राष्ट्रिय एकता आवश्यक भएको भनाइ

३) टुँडिखेललाई अतिक्रमण मुक्त बनाउने अभियान ‘अकुपाई टुँडिखेल’ सुरू, तीन महिनासम्म हरेक शनिबार टुँडिखेलको महत्व प्रतिबिम्बित हुने कार्यक्रम गरिने/स्थानीयले पुराना अनुभव सुनाउने ।

४) १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली महिला फुटबल टिम तयार, अन्तिम २० सदस्यीय फुटबल टिमको घोषणा

५) र, भारतीय सर्वोच्च अदालतद्वारा राम मन्दिर–बाबरी मस्जिद विवादमा फैसला, विवादस्पद जमिनको स्वामित्व हिन्दू पक्षलाई

पूरा समाचार माथिको भिडियोमा