• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

३ सय करोड क्लबमा सलमान खान हाबी, टाइगर स्राफ र हृतिक राेशनले मारे इन्ट्री

64x64
नेपाल लाइभ आइतबार, कात्तिक १०, २०७६  १०:११
1140x725

एजेन्सी- फिल्म 'वार' का साथ पहिलो पटक ३ सय करोड क्लबमा हृतिक रोशन र टाइगर स्राफको फिल्मले इन्ट्री मारेका छन्। 

पहिलो पटक उनीहरुको फिल्म धनीहरुको यो क्लबमा सहभागी भएको हो।

यो क्लबमा ५ वर्ष पहिले नै अमिर खानको 'पिके' समावेश भएको थियो। सलमान खानका धेरै फिल्म यो क्लबमा रहेका छन्। 

यो क्लबमा परेका केही फिल्महरु यस्ता छन्।

पिके (२०१४)
निर्देशक राजकुमार हिरानी र अमिर खानको पिके पहिलो यस्तो फिल्म थियो, जो ३ सय करोड क्लबमा समावेश हुन सफल भएको थियो।

आमिरको यस फिल्मले बक्स अफिसमा ३ सय ४० करोड कमाएको थियो। आमिर र हिरानीको यो जोडीले पहिलो पटक २ सय करोडको आँकडा फिल्म 'थ्री इडियट्स' बाट पार गरेको थियो।


बजरंगी भाइजान (२०१५)
कबिर खानद्वारा निर्देशित बजरंगी भाइजान सलमान खाानको क्यारियरको पहिलो फिल्म थियो, जसले ३ सय करोडको आँकडा पार गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यो फिल्ममा सलमानसँगै नवाजुद्दिन सिद्दिकीको पनि अभिनय रहेको थियो। फिल्ममा हर्षाली मलहोत्राको पनि अभिनय रहेको थियो। यो फिल्मले बक्स अफिसमा ३ सय २० करोड कमाउन सफल भएको थियो।


सुल्तान (२०१६)
सलमान खानको यो दोस्रो फिल्म थियो जसले सय करोडको आँकडा पार गरेको थियो। २०१६ मा रिलिज भएको यो फिल्ममा उनी एक रेस्लरको भूमिकामा देखिएका थिए।

अली अब्बास जफरद्वारा निर्देशित यो फिल्मले ३ सय ४५ करोड कारोबार गर्न सफल भएको थियो।

Xtrem

Xtrem

यो फिल्म अभिनेत्री अनुष्का शर्माको दोस्रो ३ सय करोड कमाइ गर्ने फिल्म थियो। पिकेपछि यो फिल्म पनि अनुष्काको सफल फिल्म थियो।


टाइगर जिन्दा है (२०१७)
सलमान खान स्टारर टाइगर जिन्दा है पनि ३ सय करोड क्लबमा सहभागी हुन सफल भयो। यो उनको तेस्रो फिल्म हो।

यो फिल्मले ३ सय ४० करोड कमाइ गर्न सफल भएको थियो। यो फिल्मपछि सलमान मात्र यस्ता हिरो भए जसको तीन वटा फिल्म लगातार बक्स अफिसमा धुम मच्चाउन सफल भयो।

३ सय करोड कमाएर हरेक वर्ष सफलता दिनेतर्फ सलमानको साथै निर्माता र निर्देशकको पनि मन जित्न सफल भयो ।

दंगल (२०१६)
२०१६ मा ३ सय करोड क्लबमा सहभागी हुने अर्को फिल्म आमिर खानको दंगल थियो।

आमिरको क्यारियरको अर्को सफल फिल्मको रुपमा दंगलले बक्स अफिसमा आर्थिक संकलन गर्न सफल भयो।

यो फिल्मले भारतमा मात्र नभई चीनमा पनि धेरै राम्रो प्रर्दशन गरेको थियो। यो फिल्मले ३ सय ८७.३८ करोड कमाउन सफल भएको थियो।

चीन र विश्वमा हेर्ने हो भने लगभग २ हजार करोड कमाउन सफल भएको थियो यो फिल्म।


बाहुबली-२ हिन्दी संस्करण (२०१७)
एसएस राजमौलीद्वारा निर्माण र निर्देशन गरिएको बाहुबली २ मा दर्शकहरुको जबरजस्त क्रेज देखिएको थियो।

बाहुबली १ लाई हेरेर दर्शकहरु दोस्रोको प्रतीक्षामा थिए।

यो फिल्मले बक्स अफिसमा ५ सय करोड जम्मा गर्न सफल भएको थियो। यो फिल्मले ५ सय १० करोड कमाएको थियो।

पद्मावत (२०१८)
पद्मावतसँगै शहिद कपुर,रणवीर सिंह र दीपिका पादुकोण ३ सय करोड क्लबमा पहिलो पटक इन्ट्री भएका थिए।

सञ्जय लिला भन्सालीको फिल्म लामो विवादपछि प्रर्दशनमा आएको थियो। यो फिल्मले अदालतदेखि राजनीतिक आलोचनासम्म खेप्नु परेको थियो।

यो फिल्मले बक्स अफिसमा ३ सय २.१५ करोड कमाइ गर्न सफल भएको थियो। 


सन्जु (२०१८)
एक सुपरहित फिल्मको खोजीमा रहेका रणवीर कपुरलाई सन्जुले त्यसको पूर्ति गरेको थियो।

राजकुमार हिरानीले रणवीरलाई जीवनदान दिएका हुन्।

सञ्जय दत्तको जीवनमाथि बनेको यो चलचित्र रणवीरका लागि पहिलो भए पनि हिरानीको हकमा दोस्रो थियो।

यो फिल्मले बक्स अफिसमा ३ सय ४२.५३ करोड कमाइ गर्न सफल भएको थियो।

प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६  १०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
एमालेमा पुस्तान्तरणको बहसबीच ओलीले भने: अनुभव र योग्यता चाहिन्छ आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्