नेपाल लाइभ समाचार [भिडियो]

नेपाल लाइभ | २०७६ कार्तिक २ शनिबार | Saturday, October 19, 2019 १९:३३:०० मा प्रकाशित

काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः

१) समयमा नै दोस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्न भूकम्प पीडितलाई प्राधिकरणको आग्रह, एक घर एक परियोजना बनाएर अघि बढ्न कर्मचारीलाई निर्देशन

२) ठूला राष्ट्रका स्वार्थबाट जोगाउनु पर्ने चुनौती थपिएको नेकपा वरिष्ठ नेता नेपालको भनाई, छिमेकी राष्ट्रसँग असल सम्बन्ध कायम गर्नुपर्नेमा जोड

३) वीरगंज नाका लागुऔषधको ‘ट्रान्जिट पोइन्ट’ बन्दै, चालु आर्थिक वर्षको तीन महिनामै ४८ कारोबारी पक्राउ

४) फ्रेन्च लिग वानमा पिएसजीको प्रभावशाली जित, नाईस विरुद्ध ४–१ गोल अन्तरले विजयी

५) र, सिरियाबाट सेना फिर्ता बोलाउने नीतिप्रति अमेरिकी सिनेट सदस्यहरूद्वारा सरकारको आलोचना, राष्ट्रपति ट्रम्पको निर्णय रणनीतिक सपना मात्र भएको टिप्पणी

पूरा समाचार भिडियोमा