• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

कालिका म्युजिक अवार्डमा ‘पहिलो नम्बरमा’ गीत वर्षकै सर्वोत्कृष्ट, जित्यो ३ अवार्ड

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट निर शाह सम्मानित
64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १, २०७६  २२:१७
1140x725

सर्वोत्कृष्ट चलचित्र गीत रचनातर्फको अवार्ड ग्रहण गर्दै गीतकार दिग्गज धौराली।


चितवन- कालिका मिडियाले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बिहीबार १५औँ म्युजिक अवार्ड वितरण कार्यक्रम सम्पन्न गरेको छ।

मिडियाले लाइफटाइम अचिभमेन्टसहित ३१ विधामा संगीतकर्मीहरूलाई अवार्ड प्रदान गरेको हो। विभिन्न ३० विधामा छनोटमा परेका १ सय ५० गीतसंगीतहरु मध्येबाट सर्वाधिक मन पराइएका हरेक विधाका एक-एक सृर्जनाहरुलाई अवार्ड प्रदान गरिएको कालिका मिडियाका निर्देशक दीपक पौडेलले बताए।

म्युजिक अवार्डमा यसपाला ‘छक्का पञ्जा ३’ फिल्मको गीत ‘पहिलो नम्बरमा’लाई वर्षकै सर्वोत्कृष्ट गीत घोषणा गरियो। यस गीतले विभिन्न ३ विधामा अवार्डसमेत हात पारेको थियो। सर्वोत्कृष्ट चलचित्र महिला गायनमा विन्दु परियार, सर्वोत्कृष्ट संगीतकारमा दिपक शर्मा र वर्षको सर्वोत्कृष्ट गीतको अवार्ड पाएको यस गीत राजेन्द्र थापाले लेखेका हुन्। यस गीतमा आवाजमा गायिका परियारलाई डेविड शंकरले साथ दिएका छन्।

चलचित्र गायनमा पुरुषतर्फ ‘फुल होइन’ गीतका लागि प्रदाप दासले अवार्ड हात पारे। शब्दतर्फ भने क्याप्टेन चलचित्रमा समावेश ‘रहर छ सँगै’ बोलको गीतका लागि सर्जक युवा गीतकार दिग्गज धौरालीले अवार्ड पाए।

सर्वोकृष्ट भिडियो अभिनयमा ‘इन्स्टाको फोटो’बाट आशिफ शाह र महिलातर्फ सोही गीतबाटै रेश्मा घिमिरेले अवार्ड हात पारिन्। भिडियो सम्पादनतर्फ ‘सानोमा सानो’का सम्पादक पवन शुश्लिङ, निर्देशनमा अशिम शाह तथा सिनेम्याटोग्राफरमा ‘मेरो भागको’ तर्फबाट बुद्ध थापा सर्वोत्कृष्ट ठहरिए।

सर्वोत्कृष्ट ब्यान्डतर्फ अभया एन्ड दी स्टिम इन्जिनले अवार्ड थाप्यो। त्यस्तै लोकदोहोरी गायनमा पुरुषतर्फ ‘लालुमै’बाट सन्दीप न्यौपाने र महिलातर्फ ‘गलबन्दी’बाट शान्ति श्री परियारले अवार्ड जिते। लोकदोहोरी गीतको शब्द संकलनतर्फ रमेश बिजीको ‘छोरो अमेरिका छ’ सर्वोत्कृष्ट ठहरियो।

Ncell 2
Ncell 2
nimb
nimb

लोकदोहोरी संगीतर्फ ‘सालको पात’बाट बसन्त थापा र सर्वोत्कृष्ट स्थानीय लोकदोहोरी कलाकारतर्फ अस्मिता डिसीले अवार्ड जितिन्।

सर्वोत्कृष्ट युगल गायनमा ‘कर्के नजर’बाट सञ्जीव पराजुली र टिका प्रसाईंलाई अवार्ड प्रदान गरियो। सर्वोकृष्ट संगीत संयोजनतर्फ आशिष अविरल उत्कृष्ट ठहरिँदा आधुनिक गीत गायनमा पुरुषतर्फ शिव परियारको ‘मेरो भाग्यको खुसी’ र महिलातर्फ दिपा लामाले ‘कुर्दैछु म’बाट अवार्ड हात पारिन्।

आधुनिक गीतको संगीततर्फ ‘पिरिम नलाउने’ बाट दिपक शर्मा र शब्दतर्फ ‘त्यो सपना’बाट होमनाथ न्यौपानेले अवार्ड प्राप्त गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सर्वोत्कृष्ट पप गायनमा पुरुषतर्फ ‘सानी’ गीतबाट बुद्ध लामा र महिलातर्फ ‘तिम्रै पर्खाइमा’बाट अनामिका मल्ल तथा पपगीत संगीततर्फ पनि ‘सानीकै गीतबाट आशुसेन लामा र सर्वोत्कृष्ट शब्दतर्फ ‘कवि देवकोटा’बाट गीतकार एकनारायण भण्डारीले अवार्ड पाए।

त्यस्तै, सर्वोत्कृष्ट मध्य-नेपाल गायनमा ‘म तिमीलाई माया गर्छु’का गायक तम्पेशेर राई र सर्वोत्कृष्ट नवप्रवेशी कलाकारमा देबेन्द्र बब्लुले ‘कसरी’ गीतबाट अवार्ड हात पारे।

सर्वोत्कृष्ट गजलमा ‘चुपचाप छौ तिमी’बाट आनन्द कार्की र सर्वोत्कृष्ट राष्ट्रिय गीतमा सुमित खड्का सर्वोत्कृष्ट ठहरिए।

म्युजिक अवार्डअन्तर्गत लाइफ टाइम अचिभमेन्ट अवार्ड वरिष्ठ चलचित्रकर्मी तथा नेपाल टेलिभिजनका संस्थापक निर शाहलाई प्रदान गरियो। नारायणगढस्थित नारायणी कला मन्दिरमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा सिंगो जीवन समर्पण गर्नुका साथै नेपाली टेलिभिजन युगको सुरुवात गरेको भन्दै शाहलाई सम्मान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शाहले अवार्डले आफूभन्दा पनि आफ्नो पेसा सम्मानित भएको बताए।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  २२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी शनिबार, असोज ३१, २०८३
अजय देवगनको बंगलामा बीएमसीको डोजर, अवैध निर्माणको हिस्सा भत्काइयो शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्